विद्यालय

भेरी नगरपालिकामा १४ विद्यालयका भवन भत्किए, ११ विद्यार्थीको मृत्यु

जाजरकोटकाे भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ ।  ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । ४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौवटा घेराबार, […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरका ७१ सामुदायिक विद्यालयमा योग्यता नपुगेका प्रधानाध्यापक

काठमाडौं महानगरपालिकाभित्र रहेका ७१ वटा सामुदायिक विद्यालयको नेतृत्व शैक्षिक योग्यता कम भएका प्रधानाध्यापकले गरिरहेका छन् । माध्यमिक तहको प्रधानाध्यापक बन्न एमफिल, निम्नमाध्यमिक तहका लागि स्नातकोत्तर र आधारभूत तहको प्रधानाध्यापक बन्न स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भए पनि अधिकांशमा कम शैक्षिक योग्यता भएकाले नेतृत्व गरिरहेका छन् । महानगरका अनुसार ६ आधारभूत तह, २१ निमावि र ४४ माविको नेतृत्व […]

पूरा पढ्नुहोस्

भूकम्पबाट १ शिक्षक र ११ जना विद्यार्थीको मृत्यु, २ सय १३ विद्यालयमा क्षति

जाजरकोट, २० कार्तिक । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई कार्तिक १७ गते राति ११ : ४७ मा गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट २ सय १३ विद्यालयमा क्षति भएको पाइएको छ । १९ गते राति १० बजेसम्ममा प्राप्त विवरण अनुसार २ सय १३ विद्यालयमा क्षति हुनुका साथै १ शिक्षक र ११ जना […]

पूरा पढ्नुहोस्

प्राध्यापककाे हत्यारालाई कारबाही गर्न एनप्याब्सनको माग

बारा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफको हत्याको विरोधमा भोलि जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा गरेको छ । एनप्याब्सन बाराले आज प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ । एनप्याब्सनले जिल्लाका […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ स्कुलमा प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं, ३ कार्तिक । बूढानीलकण्ठ स्कुलले प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । आवेदनका लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक […]

पूरा पढ्नुहोस्

विद्यार्थी नै नभएपछि हुम्लाको एकमात्र इन्जिनियरिङ स्कुल बन्द हुने अवस्थामा

सिमकोट- डिप्लोमा सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन हुने जिल्लाको एउटा मात्र विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना नै नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। जिल्लाको सिमकोट गाउँपालिका- ६ मा रहेको मानसरोवर नमुना माध्यामिक विद्यालयमा भर्ना खोले पनि विधार्थीहरू नआउँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना कार्य नभएको हो। उक्त विद्यालयमा प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा […]

पूरा पढ्नुहोस्

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन ( हेर्नुहाेस नतिजा )

काठमाडौँ , २६ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । गत साउन ३० गते प्रकाशित कक्षा १२ को वार्षिक नतिजामा चित्त नबुझि पुनर्योगका लागि निवेदन दिएको परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको हो । हेर्नुहोस नतिजा : https://www.neb.gov.np/

पूरा पढ्नुहोस्

मावि शिक्षकको गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित र कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गणित विषय र कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको कार्यालय सञ्चालन तथा लेखा विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो । आयोगले […]

पूरा पढ्नुहोस्

एसईई परीक्षा हटाउन नहुने सरोकारवालाको तर्क

काठमाडौँ , २४ असोज ।  शिक्षालय राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा एसईई परीक्षा विषयकमा गोष्ठीको आयोजना गरेको छ । एसईई परीक्षा विषयक गोष्ठीमा शिक्षा पत्रकार प्रकृति अधिकारीले कार्य पत्र पेस गरेका थिए । एसईई परीक्षाको विषयहरू समेटेर अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । लालीगुराँस स्कुलका प्रिन्सिपल विनोद देवकोटाले आफ्नो कार्यपत्रमा परीक्षाको महत्वबारेमा प्रकाश पार्दै परीक्षाको […]

पूरा पढ्नुहोस्

भीमरावलकाे जन्मथलाेकाे विद्यालयमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषद नेपाल अछामले विद्यार्थीहहरूलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । अछामको सदरमुकाम मंगलसेन स्थित श्री शोडषा माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई साेमबार शैक्षिक सामग्री वितरण गरेको हाे । उक्त ठाउँ नेकपा एमालेका नेता भिमरावलकाे जन्मथलोकाे रूपमा पनि परिचित छ । विद्यार्थी परिषद् भारत सरकार र भारतीय जनताको सहयोगमा एक कार्यक्रम गरी शोडषा मा. वि. कक्षा […]

पूरा पढ्नुहोस्