विद्यालय

सिराहाकाे जनता नमुनामा शैक्षिक सामग्री वितरण

असाेज २१, सिराहा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिराहाकाे गाेलबजार नगरपालिका वडा नं ८ स्थित जनता नमुना मा.वि का ८० जना भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । गरिब, आर्थिक स्थिति कमजोर र असाहाय विद्यार्थीहरूलाई  छनाैट गरि गाेलबजार नगरपालिका नगर प्रमुख श्याम श्रेष्ठकाे उपस्थितिमा वितरण गरिएको परिषद्ले जनाएको छ । कार्यक्रम स्वयंसेवक संघ […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयतिर भन्दा त्रिभुवन विमानस्थलतिर जान रहर हुन्छ: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले विद्यालय शिक्षा विधेयक कानुन बन्ने बेलासम्म संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्न सक्ने खालको हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले विज्ञान र गणित सिकाइमा गहिरो संकट रहेको बताए। कक्षा १ मा १०० जना विद्यार्थी भर्ना हुन्छ। १२ कक्षा […]

पूरा पढ्नुहोस्

जुम्लामा परिषद्को सेवा कार्य, १०० जना विद्यार्थीले पाए शैक्षिक सामग्री

असाेज १८,  जुम्ला ।  प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले जुम्ला चन्दननाथ नगरपालिकाकाे कर्णाली मा विमा शैक्षिक सामग्री वितरण गरेकाे छ । विहिवार कर्णाली मा.विका १०० भन्दा धेरै विद्यार्थीलाई एक ओैपचारिक वितरण कार्यक्रमकाे आयाेजना गरि उक्त  शैक्षिक सामग्री वितरण गरिएको विद्यार्थी परिषद्ले जानकारी दिएको छ । वितरणमा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, सशस्त्र प्रहरी बलका प्रहरी […]

पूरा पढ्नुहोस्

कक्षा ११-१२ को चालु शैक्षिक सत्रको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

जम्मा गरेको बैंक भौचर  पौष १५ गते भित्रको हुनुपर्ने) । विलम्ब शुल्क सहित रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क बुझाउने अन्तिम म्याद २०८० पौष मसान्तसम्म हुने विद्यालयहरूले २०५० माघ १५ गतेभित्र अनलाइ इन्ट्रि समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम बुझाउनुपर्ने कार्यतालिकामा उल्लेख छ । २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी […]

पूरा पढ्नुहोस्

तेह्रथुम चुहानडाँडाकाे शारदा मा.विमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

असाेज १६, तेह्रथुम  ।  प्राज्ञिक विद्यार्थी परिषद नेपालले तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ६ चुहानडॅाडा स्थित शारदा मा.वि.का १०० जना विद्यार्थीहरुलाइ  र विद्यलयलाई सोमबार  एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको छ । कक्षा १०,११ र १२ कक्षाका सबै विद्यार्थीलाई एक एक वटा झोला,कापी र डटपेन बितरण गरेको छ भने बिद्यालयका लागि एक थान अंग्रेजी […]

पूरा पढ्नुहोस्

प्राविधिक विषयका विद्यार्थी नहुँदा पठनपाठन बन्द

रामेछाप । कुनै बेला प्राविधिक विषय अध्यापन गर्ने विद्यालयको नामले चिनिएको रामेछापको सदरमुकामस्थित मन्थली माविमा यो वर्षदेखि व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । यस वर्ष उक्त विषयमा अध्ययनका लागि एक जना विद्यार्थीले पनि विद्यालयमा सम्पर्क गरेनन् । कम्तीमा १० जना नभएसम्म कक्षा सञ्चालन नगर्न माथिल्लो निकायबाट […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको बैठकमा पेस

काठमाडौँ ,१४ असोज ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरेका छन् । मन्त्रीपरिषद्बाट पारित गरी यसअघि सङ्घीय संसदमा दर्ताभएको विधेयक आइतवार प्रतिनिधि सभाको बैठकमा पेस गरेका हुन् ।  

पूरा पढ्नुहोस्

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

असाेज ४, काठमाडौं ।  राष्ट्रिय परीक्षा बाेर्डले कक्षा  १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना सार्वजनिक गरेको छ । तलकाे लिंक किल्क गर्दै हेर्नुस् आफ्नो परीक्षा केन्द्र https://www.neb.gov.np/uploads/photos/stZPM5ehFJ230921082138.pdf

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासंघको भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलन

नेपाल शिक्षक महासंघले भोलि (बुधबार)देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुने बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ । पटकपटक सरकारसँग सहमति र वार्तामा […]

पूरा पढ्नुहोस्

प्रदेशस्तरीय निबन्ध प्रतियाेगीतामा विद्यार्थी परिषद्का कार्यकर्ता मदन तामाङ तृतीय

असाेज ०२, काठमाडौं ।  वाग्मती प्रदेश सरकारले ५७ ओैँ अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा आयोजना गरेकाे निबन्ध प्रतियाेगीतामा प्राज्ञिक विद्यार्थी परिषद्का कार्यकर्ता एवम् मंगल मा.विका विद्यार्थी मदन तामाङ तेस्रो भएका छन् । वाग्मती प्रदेश सरकारले अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा “दिगाे र शान्तिपूर्ण समाजकाे निमार्णका लागि साक्षरताकाे प्रवर्द्धन ” भन्ने मुल नाराका साथ आयोजना गरिएको माध्यमिक तहस्तरीय […]

पूरा पढ्नुहोस्