विद्यालय
निमावी लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने। (यसरी गर्नुस प्रिन्ट)
भदौ, ३१ काठमाडौ । निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) -२०८० को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ। आयोगले २०८० साउन ११ गते प्रकाशित निमावि अध्ययन अनुमतिपत्र को परिक्षाको बिज्ञापन अनुरुप दर्खास्त फारम हर्ने परिक्षार्थिहरुले आयोगको आधिकारिक website http://licence.tsc.gov.np/ रजिस्ट्रार गरिएको Email Login गरि दर्खास्त पेश गरेको विवरणमा click गरि पुन: View मा Click गरेर प्रवेशपत्र डाउनलोड गर्न सकिने जानकारी दिएको छ। यदि आफ्नो इमेल र पासवर्ड […]
पूरा पढ्नुहोस्
विद्यालय बन्द गरेर सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा (मागसहित)
भदौ २९, काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल हुनेगरी संसदमा पेश गरिएको भन्दै नेपाल शिक्षक महासंघले विद्यालय बन्दको घोषणा गरेको छ । आज प्रत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बिच भएका सहमती तथा पटक पटकको संवाद […]
पूरा पढ्नुहोस्
राहत शिक्षकले जलाए विद्यालय शिक्षा विधेयक
सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समेटिएका प्रावधानप्रति आपत्ति जनाएका छन्। संसद्मा बुधबार विधेयक दर्ता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विधेयक जलाउँदै यस्तो प्रतिक्रिया दिएको हो। समितिका महासचिव कुमार बजगाई र अध्यक्ष खेमराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य […]
पूरा पढ्नुहोस्
सार्वजनिक विद्यालयले गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजीमा पढाउनुपर्ने
अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी माध्यममा पढाउनुपर्ने भएको छ। सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सार्वजनिक विद्यालयले पनि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख छ। सार्वजनिक विद्यालयहरूमा यी विषयहरू नेपाली माध्यमबाट पढाई हुने गर्थ्यो। पठनपाठनलाई प्रभावकारी बनाउन सरकारले यी विषयलाई अंग्रेजी माध्यमबाट पढाउनुपर्ने […]
पूरा पढ्नुहोस्
प्राथमिक तहको शिक्षक हुन स्नातक तह, माध्यमिकका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने
विद्यालय स्तरमा कक्षा १ देखि ५ सम्म प्राथमिक तहको शिक्षक हुनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा शिक्षक पदमा नियुक्तिका कक्षा एकदेखि पाँचसम्म जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै कक्षा ६ देखि […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक : ‘राहत शिक्षकलाई स्थायी हुन एकपटक मौका’
सरकारले सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकलाई एकपटकका लागि शिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी हुन मौका दिने भएको छ। मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ताका क्रममा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार राहत शिक्षकलाई परीक्षामा सहभागी हुन उमेरको हदबन्दी लाग्ने छैन। […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता
काठमाडौं, २६, भदौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसद सचिवालयमा दर्ता भएको छ । शिक्षा मन्त्री आशोक राईको हस्ताक्षर पश्चात आज दर्ता भएको हो । आज शिक्षामन्त्री अशोक राईसँग शिक्षक संगठनहरुसँग गरिएको छलफलमा हस्ताक्षर गरेर संसदमा विधेयक पेश गरिएको जानकारि दिएको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालय र शिक्षकबीचको संवादमा कमि आएको छ : सहसचिव लम्साल
भदौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरी लम्सालले शिक्षक व्यवस्थापनका सवालमा शिक्षा मन्त्रालय , शिक्षक , विद्यालयबीच संवादमा कमि आएको महशुस भएको बताएका छन् । कसैले कसैको समस्या बुझ्न नखोज्दा यसले झन् ठुलो रुप नलेला भन्न सकिने बताउँदै संवाद हुन आवश्यक रहेको तर पछिल्लो समय कमी आएको बताएका हुन् । ट्याक्सएड एलाइन्स नेपालले आयोजना […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे शिक्षा कार्यशाला चितवनमा सम्पन्न
भदौ १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेशले आयोजना गरेकाे शिक्षा कार्यशाला भरतपुरमा सम्पन्न भएको छ । चितवन, भरतपुरमा आयोजित कार्शालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्नुभएको थियो । उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र […]
पूरा पढ्नुहोस्
शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगको चनं १४८ भदौ १२ को पत्राअनुसार खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउन निर्देशन दिएको हो । केन्द्रले एकाइलाई २०८० बैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म […]
पूरा पढ्नुहोस्







