- २७ भाद्र २०८०, बुधबार ०६:२४
काठमाडौं, २६, भदौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसद सचिवालयमा दर्ता भएको छ । शिक्षा मन्त्री आशोक राईको हस्ताक्षर पश्चात आज दर्ता भएको हो ।
आज शिक्षामन्त्री अशोक राईसँग शिक्षक संगठनहरुसँग गरिएको छलफलमा हस्ताक्षर गरेर संसदमा विधेयक पेश गरिएको जानकारि दिएको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।
भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्