- २१ कार्तिक २०८०, मंगलवार १३:३८
जाजरकोटकाे भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौवटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौवटा आईसी६ी ल्याप, दुईवटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएकोे छ ।
त्यसैगरी तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै एघार विद्यार्थीको मृत्यु भएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्