विद्यालय
एन प्याब्सन बूढानीलकण्ठले मोडल युनाइटेड नेसन (MUN) आयोजना गर्दै
काठमाडौं। नेसनल प्याब्सन बूढानीलकण्ठ नगरपालिकाले मोडेल युनाइटेड नेसन (MUN) आयोजना गर्ने भएको छ । पौष १५ भन्दा अगाडी नै सम्पन्न हुने यो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाउने कार्यक्रमको संयोजक सुनिल ढुंगानाले जानकारी दिएका छन् । विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई अन्तरास्ट्रिय स्तरको प्रतिस्पर्धाहरुको लागि तयार गराउन यो कार्यक्रम आयोजना गर्न लागिएको नेसनल प्याब्सन बूढानीलकण्ठका अध्यक्ष तेन्जिङ […]
पूरा पढ्नुहोस्
गणित र विज्ञान विषयकाे सिकाइ उपलब्धी कमजाेर
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले गणित र विज्ञान विषयकाे सिकाइ उपलब्धी कमजाेर भएकाे जनाएकाे छ। इआरओले माथिल्ला कक्षा चढ्दै जाँदा विद्यार्थीकाे शिक्षण सिकाइ उपलब्धी कमजाेर बन्दै गएकाे जनाएकाे हाे। इआरओका महानिर्देशक चन्द्रकान्त भुसालका अनुसार जतिजति बालबालिका कक्षा चढ्दै जान्छन् उतिउति अनिवार्य विषयमा उपलब्धि स्तर खस्कदै जाने गरेको छ। इआरओकाे अध्ययनले पनि कक्षा ३ र ५ को तुलनामा कक्षा […]
पूरा पढ्नुहोस्
विद्यार्थी र अभिभावकलाई विद्यालयले अनाश्यक किताब किन्न लगाए कारबाही
मंसिर १२, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी र अभिभावकलाई विद्यालयले अनावश्यक पाठ्यपुस्तक किन्न लगाए कारबाही गर्ने जनाएको छ । महानगरपालिकाको शिक्षा विभागले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको स्वीकृति नलिईकन र महानगरपालिकाको शिक्षा ऐन विपरीत केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको पाइएको भन्दै यस्तो निर्देशन पठाएको हो । महानगरका सबै विद्यालयमा पठाएको […]
पूरा पढ्नुहोस्
विद्यालयमा व्यावसायिक सीप सिक्दै विद्यार्थी
कावासोती, मङसिर ८ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सवै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको हो । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटीसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका शिक्षा अधिकृत माधवराज गौतमले […]
पूरा पढ्नुहोस्
साउनदेखिको तलब नपाए पछि विद्यालय बन्द गर्ने चेतावनी
अछाम , ८ मंसिर । शिक्षकहरूले आर्थिक वर्ष २०८०/०८१ को साउन देखि यताको तलब नपाएपछि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासङ्घ कमलबजार नगर समिति अछामले नगरभित्रका सम्पूर्ण शिक्षक कर्मचारीहरूको मासिक तलब भत्ता नपाएको भन्दै मंसिर १० गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । नेपाल शिक्षक महासङ्घले पटक–पटक तलब भत्ता […]
पूरा पढ्नुहोस्
तारकेश्वरका सामुदायिक विद्यालयका शिक्षकले अब मासिक रुपमै तलब पाउने
काठमाडौं । तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले अव मासिक रुपमानै तलब पाउने भएका छन् । संघिय सरकारले त्रैमासीक रुपमा शिक्षकलाई तलब पठाउने गरेपनि तारकेश्वर नगरपालिकाले अन्य श्रोत मार्फत तलबको जोहो गरेर शिक्षकलाई मासिक रुपमानै तलब खुवाउन लागेको हो । शिक्षकलाई मासिक तलब खुवाउने नगरप्रमुख कृष्ण हरि महर्जनको प्रस्ताबमा नगर कार्यपालिकाले केहि दिन अघि निर्णय […]
पूरा पढ्नुहोस्
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे आज सूचना निकालेको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका […]
पूरा पढ्नुहोस्
विद्यालयको पुनर्निर्माण र अभिभावकबिहीन बालकालिकाको शिक्षाको जिम्मा लिने नेविसंघको उद्घोष
काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित जिल्ला जाजरकोटका दुई विद्यालय पुनर्निर्माण गर्ने उद्घोष गरेको छ । नेविसंघले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै भेरी नगरपालिका– ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, र नलगाड नगरपालिक– ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको पूनर्निर्माण गरिदिने बताएको हो । साथै, भूकम्प […]
पूरा पढ्नुहोस्
कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित । (यहाँबाट हेर्नुस नतिजा)
कार्तिक, २३ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योग (ग्रेडवृद्धि/पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डले गत असोज ९ र १० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय बोर्डले सञ्चालन गरेको नियमित परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम ग्रेड D वा सो […]
पूरा पढ्नुहोस्
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड( यस्तो छ योजना )
काठमाडौँ, २२ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा कार्तिक २४ गतेसम्म सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । गत असोज ९ र १० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम […]
पूरा पढ्नुहोस्







