विद्यालय

कक्षा १२ को पुनः परीक्षणको नतिजा प्रकाशन

काठमाडौँ , १८ पुस । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को पुनः परीक्षणको नतिजा प्रकाशन गरेको छ । २०८० सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशन पश्चात् नियमानुसार पुनः परीक्षणका लागि निवेदन पेश गर्ने परीक्षार्थीहरुको पुनः परीक्षणको नतिजा प्रकाशन गरेको हो । ग्रेड परिवर्तन भएका परीक्षार्थीहरुले परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन […]

पूरा पढ्नुहोस्

इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना

काठमाडौँ : भुक्तानी सेवा प्रदायक कम्पनी ई सेवाले ‘‘शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’’ अभियान सार्वजनिक गरेको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्। शैक्षिक शुल्क भुक्तानीका लागि ई सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एक जनाले यो अवसर पाउने कम्पनीले जनाएको छ। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी […]

पूरा पढ्नुहोस्

भोलि देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन […]

पूरा पढ्नुहोस्

प्रभावकारी सुशासनको लागि उत्पादनमूलक शिक्षा आजको आवश्यकता

काठमाडौं । सत्यराम कासिछवा , शिक्षा सुशासनको आधार हो । पुरातन समाजमा सम्रान्त वर्गले निम्न वर्गका जनताको दैनिकीलाई सहज बनाउन नगदपैसाको कारोबारमा कागज गरेर लिखत तयार गराउँथ्यो । त्यसमा निम्न वर्गकाले लिएको नगद कारोबारमा ज्ञान वा शिक्षा नहुँदा ठगिन्थ्यो । न्यून आर्थिक वर्गका जनताको पुख्र्याैली घरजग्गा हडपेर अन्याय गरिन्थ्यो । यसबाट समाजमा सुशासनको परिकल्पना असम्भव […]

पूरा पढ्नुहोस्

भोजपुरमा कृष्णबहादुर राईले डेढ करोड खर्चेर बनाइदिए विद्यालय भवन

पुस १०, काठमाडौं । भोजपुरको पौवादुङ्मा गाउँपालिकाका कृष्णबहादुर राईले करिब डेढ करोड रुपैयाँ बराबरको विद्यालय भवन निर्माण गरिदिएका छन् । गाउँपालिकाको वडा नम्बर २ हाँबुका कृष्णबहादुरले सोही वडामा रहेको सितलादेवी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गरिदिएका हुन् । कृष्णबहादुरले कक्षा ३ सम्म रहेको विद्यालयलाई ६ कोठे नयाँ पक्की भवन तथा बालबालिका खेल्नको लागि आवश्यक खेल […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई जबर्जस्ती धर्मकाे नाममा अन्य पाेषाक खरिद गर्न दबाब दिए महानगरले कार्वाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा विभिन्न धर्म र चार्ड पर्व मनाउन विद्यार्थीलाई जबर्जस्ती विद्यालय पाेषक खरिद गर्न दबाब नदिन निर्देशन जारि गरेको छ । यदी गरिएकाे खण्डमा प्रचलित ऐन नियम अनुसार कार्वाही गरिने सुचनामा उल्लेख गरिएको छ । शुक्रबार एक सुचना जारी गर्दै उक्त  निर्देशन गरिएको हाे ।

पूरा पढ्नुहोस्

एसइईमा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे बोर्डका अध्यक्ष डा […]

पूरा पढ्नुहोस्

प्राविकाे लिखितको नतिजा अगावै माविको विज्ञापन हुने

शिक्षक सेवा आयोगले प्राथमिक तहको लिखितको नतिजा सार्वजनिक गर्नुभन्दा अगाडि नै माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गर्ने भएको छ । आयोगले सार्वजनिक गरेको बार्षिक कार्यतालिका अनुसार प्राविधिक समस्या नभएमा पुस दोस्रो हप्ता  अन्यथा  पुसको तेस्रो हप्ता भित्र विज्ञापन गर्ने भएको हो । माविको विज्ञापन सार्वजनिक भए लगत्तै प्राथमिक तहको विषयगत लिखित परीक्षाको नतिजा […]

पूरा पढ्नुहोस्

निमावि विज्ञान विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (यस्तो छ अन्तर्वार्ताको तालिका)

पुस ३, काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो । आयोगले आज सातै प्रदेशका विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी अन्तर्वाताको तालिका समेत सार्वजनिक गरेको छ । हेर्नुहोस नतिजा : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=440&fn=result%209-2_001.pdf

पूरा पढ्नुहोस्

धर्म प्रचार गर्ने प्रश्नपत्र सोधेकोमा बुटवलको विद्यालयसँग स्पष्टीकरण माग

मंसिर २८, काठमाडौं । बुटवलको कान्ति माध्यमिक विद्यालयले धर्मको प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको भन्दै बुटवल उपमहानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको छ। विद्यालयले कक्षा ७ को दोस्रो त्रैमासिक परीक्षामा क्रिश्चियन धर्मको प्रचार गर्ने खालका प्रश्न सोधेको भन्दै बुटवल उपमहानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको हो । स्थानीय पाठ्यक्रमअन्तर्गतको हाम्रो बुटवल विषयमा विद्यालयले इसाई धर्मका मात्रै पाँच […]

पूरा पढ्नुहोस्