- १८ पुष २०८०, बुधबार ०७:१६
काठमाडौँ , १८ पुस । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को पुनः परीक्षणको नतिजा प्रकाशन गरेको छ । २०८० सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशन पश्चात् नियमानुसार पुनः परीक्षणका लागि निवेदन पेश गर्ने परीक्षार्थीहरुको पुनः परीक्षणको नतिजा प्रकाशन गरेको हो ।
ग्रेड परिवर्तन भएका परीक्षार्थीहरुले परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्नुपर्ने बोर्ड जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्