विद्यालय
यसवर्षको एसईई चैत पहिलो साता हुने
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत पहिलो साता माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ। ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता हुनेछ,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘त्यसका निम्ति माघको पहिलो हप्ता रुटिन निकाल्छौं ।’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् । शिक्षा विधेयकमा कक्षा […]
पूरा पढ्नुहोस्
सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा निःशुल्क
दमौली (तनहुँ), २३ पुस । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानका अनुसार पहिलो चरणमा वडा […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकमा गुरुकुल, गुम्बा, मुन्धुम, आश्रम लगायतकाे शिक्षालाई बेवास्ता गरेकाेमा आपत्ति
पुस २३, काठमाडौं । सोमबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथि गुरुकुल, मदरसा, गुम्बा, किरात लगायतका सरोकार समूहसँग छलफल थियो । समितिका सदस्यहरुको सहभागितामा भएको उक्त छलफलमा शिक्षा विधेयकमा गुरुकुल, गुम्बा, मुन्धुम, आश्रम लगायतकाे शिक्षालाई बेवास्ता गरेकाेमा उक्त क्षेत्रका व्यक्तिहरूले आपत्ति जनाएका छन् । साथै शिक्षामा नेपालको अस्तित्व, नेपालीपन र […]
पूरा पढ्नुहोस्
त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग, इच्छुक र योग्यले आवेदन दिन पाउने
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत […]
पूरा पढ्नुहोस्
अध्यक्ष तिवारी भन्छन्,‘हामी स्थानीय तहमा बस्न तयार छौ, हाम्रो आवाज सुनिदिनुस्’
काठमाडौं-विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा कर्मचारीमा विभेद भएकोले समस्या समाधान हुने गरी कानुन बनाइदिन सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परिषद्को तर्फबाट उनले कानुनमा समेट्नु पर्ने कुरा बुँदागत रूपमा तयार गरेर समिति सभापति भानुभक्त जोशीलाई बुझाएका छन् । सरकारले विद्यालय कर्मचारीलाई विभेद गरेकोले नयाँ कानुनबाट […]
पूरा पढ्नुहोस्शिशिर खनाललाई विद्यार्थीको प्रश्न : तपाईहरूले विकास गर्ने हो कि कानून बनाउने ?
तुल्सीपुर, २२ पुस । तुल्सीपुर मेट्रो कलेज बिएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी निशा सुनारले सांसद शिशिर खनाललाई प्रश्न गरिन् “तपाईहरूले एक वर्षमा किन एउटा मात्रै कानून बनाउनु भएको यो तपाईहरूको असफलता होइन ? ” उनले प्रतिप्रश्न पनि गरिन् “तपाईहरूको काम विकास गर्ने हो कि कानून बनाउने भन्ने कुरा बुझ्नुभएको छ ? ” सांसद शिशिर खनालले […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमा राख्न शिक्षकले राखे ६१ बुँदे प्रस्ताव
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० बारे छलफल भएको छ। समिति र नेपाल शिक्षक महासघबीच आज छलफल भएको हो । समितिले आजदेखि महासघ तथा आवद्ध घटक संस्थासँग सुझाव लिन थालेको हो। आजको बैठकमा महासङ्घका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज […]
पूरा पढ्नुहोस्शिक्षकको अभिलेख स्थानीय तहमार्फत गराउन किताबखाना (शिक्षक) को परिपत्र
शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । शिक्षकको सिटरोल, विभिन्न विवरणको अद्यावधिक गर्न गराउने सहयोग गर्ने किताबखानाले आग्रह गरेको हो । अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने कार्यहरू शिक्षकलाई सबै स्थानीय निकाय मार्फत गराउन लगाउन लाई अनुरोध गरेको छ । परिपत्र हेर्नुहोस : […]
पूरा पढ्नुहोस्
कार्यतालिका अनुसार नै एसईई परीक्षा सञ्चालन हुन्छ : अध्यक्ष
काठमाडौँ ,१८ पुस । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कार्यतालिका अनुसार नै सञ्चालन हुने जनाएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण परीक्षा तालिका सर्ने हल्ला भए पनि त्यस्तो कुनै निर्णय नभएको र परीक्षा कार्यतालिका अनुसार नै सञ्चालन हुने जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा तोकिएको […]
पूरा पढ्नुहोस्
रास्ट्रपति रनिङ्ग शिल्ड बुढानिलकण्ठ स्कुललाई:बुढानिलकण्ठ मावी दितीय,बाल उद्दार र गणेश तृतीय
काठमाण्डौ ,१८ पुस। बुढानीलकण्ठ नगर स्तरीय “चौथो रााष्ट्रपति रनिङ् शिल्ड” प्रतियोगिताको उपाधि फेरी पनि बुढानीलकण्ठ स्कुलले हात पारेको छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नारा सहित बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा पौष १४ गते देखि पौष १७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा बुढानीलकण्ठ स्कुलले १६ वटा स्वर्ण पदक, ८ रजत […]
पूरा पढ्नुहोस्







