विद्यालय
जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको खेलकुद सप्ताह -२०८० सुरु
काठमाडौं, जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत काठमाडौ महानगरपालिका -६ शान्तिनगरस्थित ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल र बूढानीलकण्ठ – १० मिलनचोकस्थित जोसेफ हाई स्कुलमा शैक्षिक सत्र २०८० को खेलकुद सप्ताह शुरु भएको छ। जोसेफ एजुकेसनल नेटवर्कका संस्थापक प्राचार्य सूर्यबहादुर अधिकारीले भव्य खेलकुद झाँकि, सांस्कृतिक कार्यक्रमसहित सुरु गरिएको शैक्षिक सत्र – २०८० को खेलकुद सप्ताहको उद्घाटन गरेका थिए। उद्घाटन […]
पूरा पढ्नुहोस्
इटहरीको जनता माविमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण
इटहरी / प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा प्रोत्साहन पुरस्कार पाएको इटहरीको जनता माध्यामिक विद्यालयले ९ कोठाको अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरेको छ । पछिल्लो पाँच वर्षमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यो वर्ष विज्ञान विषयलाई प्राथमिकता दिएर […]
पूरा पढ्नुहोस्
पुस्तक छपाईकाे काम अन्तिम चरणमा, १ करोड १९ लाख थान पुस्तक छापियो
भक्तपुर- आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ गरेको छ। आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले […]
पूरा पढ्नुहोस्
अब छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
माघ १८, नवलपरासी पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो । नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख बिमला अर्यालले बताइन आर्थिक […]
पूरा पढ्नुहोस्
शैक्षिक सुधारमा गलकाेट नगरपालिकाले फटकाे मार्दै
बागलुङ- आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए। काठ, माटो र ढुंगाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो। डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए। पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए। तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरूकाे उमेर, नाम र जात सच्याउने सम्बन्धी सूचना
माघ १८, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले विद्यार्थीहरूका लागि उमेर,नाम र जात सच्याउने सम्बन्धी सूचना सार्वजनिक गरेकाे छ । कुनै पनि विद्यार्थीकाे शैक्षिक प्रमाण पत्रमा आफ्नो नाम, थर र जात फरक परेकाे खण्डमा त्यसलाई पुनः सच्याउन सकिने प्राबधान अनुसार परीक्षा बाेर्डले उक्त सुचना सार्वजनिक गरेकाे हाे सुचना निम्न अनुसार छ ।
पूरा पढ्नुहोस्
पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयले गर्याे अनुगमन
चालू शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाइ सक्ने गरी काम भइरहेको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा […]
पूरा पढ्नुहोस्
एसईईको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको हो । एसईईको परीक्षा आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । माघ ७ गते बसेको बोर्डको बैठकले यो वर्षको एसईईबारे निर्णय गरेको […]
पूरा पढ्नुहोस्
कक्षा १० को एसइई खारेज नगर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह
काठमाडौँ, २६ पुस : राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन […]
पूरा पढ्नुहोस्
गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने : पाठ्यक्रम विकास केन्द्र
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताएका छन् । उनले आधारभूत तह १–५ का शिक्षकहरु अझै पनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने उनले बताए । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति […]
पूरा पढ्नुहोस्







