विद्यालय
बूढानीलकण्ठ स्कुलमा निशुल्क वा सहुलियतमा अध्ययनका लागि आवेदन माग
काठमाडौं/१ चैत – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको छ । कक्षा ५ देखि आवसिय रुपमा निशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा […]
पूरा पढ्नुहोस्
एसईईका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालनका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी चैत १५ गते बिहिवार देखि सुरु हुने परीक्षाको केन्द्र निर्धारण गरेको हो । एसईई परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै बोर्डले प्रश्नपत्र छाप्ने काम गरिरहेको र अबको तीन चार दिन भित्र […]
पूरा पढ्नुहोस्
बायोका सामुदायिक स्कूलमा शैक्षिक प्रदर्शनी
फागुन २९, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ स्थित बायोका सामुदायिक स्कूलले वार्षिक प्रदर्शनी तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार आयोजित शैक्षिक प्रदर्शनी बागमती प्रदेशसभा सदस्य माननिय बिमल ठकुरीको प्रमुख आतिथ्यता मा भएको थियो । प्रदर्शनी कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज खड्का, वडा […]
पूरा पढ्नुहोस्
खैरहनी नगरपालिकामा विद्यार्थीका लागि गृहकार्य कक्षा सञ्चालन
चितवनको खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि गृहकार्य कक्षा सञ्चालन गरेको छ । नगर भित्रका २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको हो । आर्थिक वर्ष २०८०/२०८१ को योजना अनुसार असहाय, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूलाई कापी समेत उपलब्ध गराएर कक्षा सञ्चालन गरिएको नगरपालिका प्रमुख शशी कुमार […]
पूरा पढ्नुहोस्
स्पीकर नेपालमा आरिश्या रोक्का प्रथम
पनोरमा टेलिभिजनले शुरु गरेको स्पीकर नेपाल आरिश्या रोक्का हुन सफल भएकी छिन् । आफूसंग प्रतिस्पधा गर्ने २० जना प्रतिस्पधीहरुलाई उछिन्दै लिट्टिल एञ्जल्स स्कुल कक्षा८ मा अध्ययनरत आश्यिा रोक्का प्रथम हुन सफल भइकी हुन् । रोक्काले आलिसान वल्र्ड पर्निचरवाट नगद राशी २५ हजार प्राप्त गरेकी छिन् । स्पीकर नेपालको फाइनल राउण्डमा लिट्टिल एञ्जल्स स्कुल, सेन्ट जेभियर्स […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्वारा मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक( हेर्नुस् केन्द्र )
फागुन २४, काठमाडौं । शिक्षक सेवा आयोगले ३ चैतमा हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ । आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।आयोगले गत ८ पुसमा माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको ४७५ रिक्त दरबन्दीको […]
पूरा पढ्नुहोस्
स्वर्गीय राधेश्याम स्मृति छात्रवृत्ति २०८० वितरण
फागुन २१, सप्तरी । विद्यार्थी परिषद्ले प्रत्येक वर्ष प्रदान गर्ने स्वर्गीय राधेश्याम स्मृति छात्रवृत्ति २०८० श्री बुद्धिलाल विद्या मुनर नमुना माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उत्कृष्ट छात्रा इशारा चौधरीलाई प्रदान गरेको छ । उक्त छात्रवृत्ति वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा सगरमाथा र जानकी […]
पूरा पढ्नुहोस्
वडा कार्यालयले बाँड्यो विद्यालयलाई ल्यापटप
बागलुङको जैमिनी नगरपालिका-१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो। प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडा अध्यक्ष विष्णु आचार्यले बताए। विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि […]
पूरा पढ्नुहोस्
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा
गलेश्वर– प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मंगला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मंगला माविमा प्राविधिक धार कक्षा ९९-१२० मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन […]
पूरा पढ्नुहोस्
एसईईमा सबै विषयमा ३५ अंक नल्याए फेलहुने
तपाईं कक्षा १० मा पढ्नुहुन्छ र एसइई दिने तयारीमा हुनुहुन्छ भने आजैदेखि राम्रोसँग तयारी थाल्नुहोस्। किनकि एसइईमा सबै विषयमा उत्तीर्ण हुने व्यवस्था हटाइएको छ। आगामी चैत १५ गतेदेखि सुरु हुने एसइईका विद्यार्थीले उत्तीर्ण हुन न्यूनतम ३५ अंक ल्याउनैपर्ने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। उनले विगतमा शून्यदेखि २० अंक ल्याउने विद्यार्थीलाई […]
पूरा पढ्नुहोस्







