विद्यालय
७ दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम नराखे भर्ना रोकिन्छ : काठमाडौँ महानगर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ७ दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ। सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो। महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन […]
पूरा पढ्नुहोस्
सांसदको चिन्ता : विद्यार्थीले विद्यालय छोड्ने दर बढ्यो
काठमाडौँ , २० चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दीपक गिरीले विद्यार्थीले विद्यालय छोड्ने दर (ड्रप आउट रेट) बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै विद्यार्थीले विद्यालय छोड्ने दर बढेको बताएका हुन् । उनले यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै १० वर्षको अवधिमा एसईई दिने विद्यार्थीको […]
पूरा पढ्नुहोस्
बाह्र वर्षमै एसइई
पर्वत/१६ चैत – सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिनुभएको हो । उहाँ सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा सुरु
१५ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख […]
पूरा पढ्नुहोस्
सेन्ट जेभियर्स र बूढानीलकण्ठ विद्यालयको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह
काठमाडौँ, चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ । उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो । ती विद्यालयका प्राचार्यहरुसंग […]
पूरा पढ्नुहोस्
एसईईमा सहभागी हुँदैछन् ५ लाख परीक्षार्थी, जापानबाट पनि परीक्षा दिने
काठमाडौँ- यस वर्षको एसईई चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। यसको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका छन्। बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ। यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई […]
पूरा पढ्नुहोस्
मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार ७ सय ६८ परीक्षार्थी सहभागी हुँदै
धनुषा । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा […]
पूरा पढ्नुहोस्
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता
चैत्र १२, काठमाडौँ । सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ। सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा संकलनसहित प्रतिबद्धता जारी गरेको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल […]
पूरा पढ्नुहोस्
SEE सम्बन्धमा NEB को अपिल ( हेर्नुस् के छ अपिलमा)
चैत्र ११, भक्तपुर । यहीँ चैत्र १५ गतेबाट हुने एसईई परीक्षालाई लिएर राष्ट्रिय परीक्षा बाेर्डले सार्वजनिक अपिल गरेको छ । अपिल तल पढन सक्नु हुने छ ।
पूरा पढ्नुहोस्
एसईईमा २०६४ परीक्षा केन्द्र कायम, छात्राभन्दा छात्र धेरै
राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २ हजार ६४ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेशमा, २९५, बागमती ४४१, गण्डकीमा २१४, लुम्बिनीमा ३३८, कर्णालीमा १८६, सुदुरपश्चिममा २११ र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १२७ केन्द्रमा र कम मनाङ र […]
पूरा पढ्नुहोस्







