विद्यालय

कक्षा १२ को काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्र सार्वजनिक (हेर्नुहोस केन्द्र)

काठमाडौँ , २९ चैत । राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । २०८१ साल वैशाख १४ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भए बमोजिम काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्र प्रकाशन गरिुएको […]

पूरा पढ्नुहोस्

धनगढीकाे सामुदायिक विद्यालयमा नतिजा सुधार, कुन विद्यालयको कस्तो ?

धनगढी । कैलालीको धनगढीमा ८ कक्षाको परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यस वर्ष सुधार भएको छ । गत वर्ष परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी […]

पूरा पढ्नुहोस्

दरबार हाईस्कुलमा विद्यार्थीकाे आकर्षण बढदाे, ११२ सिटमा ७ सय ७१ जनाएको आवेदन

नेपालकै पूरानो दरबार हाइस्कुलले नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि ९ सम्म ११२ सिटमा भर्नाका लागि दरखास्त आह्वान गर्दा ७ सय ७१ जना विद्यार्थीको आवेदन परेको छ । जसमध्ये ५ सय ७४ जना विद्यार्थी निजी विद्यालय छाडेर आएका छन् । भूकम्पबाट क्षतिग्रस्त भएको दरबार हाईस्कुल २०७२ पछि केही वर्ष विद्यार्थी भर्ना हुन अत्यन्तै कठिन […]

पूरा पढ्नुहोस्

विद्यार्थी भर्ना अभियान बैशाख २ गतेदेखि सुरु गर्ने (कार्ययोजनासहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान देशै भरका सामुदायिक विद्यालयमा सुरु गर्ने भएको छ । सबै “बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारा सहित देशैभर बैशाख २ गतेदेखि सुरु गर्ने जनाएको हो । केन्द्रले विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको […]

पूरा पढ्नुहोस्

उपनिर्वाचन हुने स्थानका विद्यालय दुई दिन बन्द हुने

काठमाडौँ , २७ चैत । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा निर्वाचान १ (१) का विद्यालयहरू दुई बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ । वैशाख १३ र १४ गते सार्वजनिक विदा गर्न बन्द गर्न लेखिपठाउने मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो । निर्वाचन आयोगको आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा […]

पूरा पढ्नुहोस्

हुम्लामा पनि पुग्यो पाठ्यपुस्तक

हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताए । कक्षा एकदेखि कक्षा […]

पूरा पढ्नुहोस्

पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएको गुनासो

मोरङ- सरकारले विद्यालयतहको शिक्षामा कम्तीमा तीन वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिका जारी गरेको भए पनि हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरु हुने समयमा पुस्तक फेर्ने होडबाजी निजी विद्यालयहरूमा चल्ने गरेको छ। सरकारी निर्णयको अवज्ञा भएको तथा सम्बद्ध निकायले पनि त्यसलाई कार्यान्वयन नगरेको अभिभावकहरूले गरेका छन्। नयाँ शैक्षिकसत्र सुरु हुन लागेको सन्दर्भमा पाठ्यपुस्तक परिवर्तनको प्रमुख कारण निजी […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

चैत २३, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी […]

पूरा पढ्नुहोस्

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा  तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे । […]

पूरा पढ्नुहोस्

शिक्षक लाइसेन्स परीक्षामा सोधिने प्रश्नबारे अध्ययन गर्न विज्ञ समिति

काठमाडौँ– शिक्षक सेवा आयोगले शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरवलोकन गर्ने भएको छ। यसका लागि कार्यदल गठन गरिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बुधबार संघीय प्रतिनिधिसभा बैठकमा जानकारी गराएकी हुन्। साथै उनले शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरुमाथि अध्ययन भइरहेको बताइन्। उनले भनिन्, ‘सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन […]

पूरा पढ्नुहोस्