- ३० चैत्र २०८०, शुक्रबार ०७:०८
काठमाडौँ , २९ चैत । राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । २०८१ साल वैशाख १४ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भए बमोजिम काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्र प्रकाशन गरिुएको जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्