विद्यालय
दलमा आबद्ध शिक्षक बर्खास्त गर्ने शिक्षा मन्त्रालयको ‘बोल्ड’ निर्णय
शिक्षा मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई पदबाटै हटाउन सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बैठकले दल र तिनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कारबाही चलाउने नीतिगत निर्णय लिएको हो । कुनै पनि दलको समितिमा रहेका शिक्षक भेटिए तुरुन्तै बर्खास्त गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई नै पत्राचार गरेको छ । केन्द्रले जिल्ला शिक्षा समन्वय एकाइलाई […]
पूरा पढ्नुहोस्
भुकम्प प्रभावित जाजरकोटका ५०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरू लाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । वैशाख ४ गते विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा कार्य गरेको थियो । उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण […]
पूरा पढ्नुहोस्विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज
विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ । वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत […]
पूरा पढ्नुहोस्
काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई निर्देशन जारी गरेको छ
काठमाडौँ । काठमाडौं काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई निर्देशन जारी गरेको छ । महानगरपालिकाले विद्यालयहरूलाई जारी गरेको सन्देशहरू निम्न अनुसार रहेको छ । १. सबै विद्यालयले सबै कक्षा (प्रारम्भिक बाल कक्षासहित) मा अनिवार्यरूपमा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, अनुरूप विकास गरिएको पाठ्यक्रममा आधारित भई शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कन प्रणाली अवलम्बन गर्नुपर्ने छ । २. पाठ्यक्रम विकास […]
पूरा पढ्नुहोस्
नियम विपरित शैक्षिक सामाग्री बेच्ने बुढानिलकण्ठका नीजि विद्यालयहरुको अनुगमनमा कडाई
बुढानिलकण्ठ नगरपालिकाले नियम विपरित विभिन्न शैक्षिक तथा अन्य सामाग्री बेच्ने विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ। विद्यालयहरुले पोशाक,कपी सहित अन्य विभिन्न सामाग्री नगरपालिकाको निर्देशन विपरित बेचिरहेको अभिभावकहरुको गुनासो बढे संगै आकस्मिक अनुगमनलाई तीव्रता दिइएको हो। विद्यालयहरुले विभिन्न सामाग्री बेचेको भन्दै नगर प्रमुख मिठाराम अधिकारी संग अभिभावकहरुको गुनासो लिएर नगरपालिका कार्यालयमा पुगेपछि तत्काल अनुगमन र कारवाहीको निर्देशन […]
पूरा पढ्नुहोस्
अलग अलग विषयकाे शिक्षक आवश्यकता ( विज्ञापन हेर्नुहाेस् )
काठमाडौँ। देशका विभिन्न विद्यालयहरूमा अलग अलग विषयकाे लागि करारमा शिक्षक माग गरिएको छ । सिन्धुपाल्चोककाे श्री जालपादेवी मा.विमा लेखा विषय, श्री छात्र प्रगति मा.वि भदाैरेमा गणित, श्री बालायाम्दाङ मा.विमा विज्ञान, श्री पशुपतिनाथ मा.वि.मा गणित विषयकाे शिक्षक माग गरिएको हाे । विज्ञानपन निम्न अनुसार रहेको छ ।
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोग तयारी : ब्रह्माण्ड सम्बन्धी जानकारी (भिडियोसहित)
यो सामग्री ब्रह्माण्ड सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री ब्रह्माण्डका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा ब्रह्माण्ड सम्बन्धी […]
पूरा पढ्नुहोस्
काठमाडौँका ८७ विद्यालयमा १२ विद्यार्थी भर्ना लिन सकिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता रहेको जनाएको छ। महानगरपालिकाका अनुसार सामुदायिक विद्यालयको संख्या ८९ छन्। ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार यीमध्ये ३ वटा कारागारभित्र छन्। ४ वटा विशेष विद्यालय हुन्। […]
पूरा पढ्नुहोस्
आजदेखि विद्यार्थी भर्ना अभियान सुरु
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र –२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ । अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल […]
पूरा पढ्नुहोस्
विद्यार्थी भर्ना अभियानको लागि शिक्षामन्त्रीको सन्देश
बैशाख, २ गते काठमाडौ । आज २०८१ बैशाख २ गते देखी “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसँगै नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु हुदैछ । यसै सन्दर्भमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरेकी छन् । मन्त्री श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार, […]
पूरा पढ्नुहोस्







