विद्यालय
रसुवाको गाेसाइँकुण्ड गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
असाेज ०२, रसुवा । रसुवाकाे गाेसाईकुण्ड गाउँपालिकामा रहेको राष्ट्रिय आधरभुत विधालयमा विद्यार्थी परिषद्ले शैक्षिक सामग्री वितरण गरेको छ । यस वर्ष देशभरका १६ वटा जिल्लाका सामुदायिक विद्याालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको परिषद्ले जनाएको छ । रसुवा जिल्ला गाेसाइकुण्ड गाउँपालिका टिमुरेमा रहेको आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक व्याग, कापि, कलम, प्राज्ञिक अङ्ग्रेजी बाेलिचालि पुस्तक, च्यामिति […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयले निर्णय गर्यो यस वर्षका सर्वाेत्कृष्ट विद्यालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज २ गते छ वटा उत्कृष्ट विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ । २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयतर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिने भएको हो । राष्ट्रिय शिक्षा पुरस्कारको निर्णय गर्न मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद […]
पूरा पढ्नुहोस्
पाउँनै छाडे शिक्षक: विभिन्न विषयमा ६४ जना शिक्षकको लागि दोस्रो पटक आवेदन माग
मकवानपुर जिल्ला बकैया गाउँपालिकाले विभिन्न बिषयका ६४ जना शिक्षकको लागि आवेदन माग गरेको छ। बकैया गाउँ कार्यपालिकाको मिति २०८१ साउन २० गतेको निर्णयानुसार उक्त गाउँपालिकामा अवस्थित सामुदायिक विद्यालयहरुमा रिक्त हुन आउने शिक्षक दरवन्दी, राहत अनुदान कोटा, संघीय, प्रादेशिक तथा गाउँपालिका अनुदान कोटामा शिक्षक पदपूर्तीको लागि दोस्रो पटक आवेदन माग गरेको हो। बकैया गाउँपालिकाको करार शिक्षक […]
पूरा पढ्नुहोस्
दिवा खाजालाई अझै सुधार गर्दै लैजाने योजनामा
काठमाडौं, २३ भदौं-प्रधानमन्त्री केपी शर्मा ओलीले दिवा खाजा र छात्रवृत्तिलाई अझै सुधार गर्दै लैजाने योजना रहेको बताएका छन् । भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन दिवा खाजा र छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम लाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको बताएका छन् । आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै […]
पूरा पढ्नुहोस्विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन गर्न सुरु […]
पूरा पढ्नुहोस्
शुक्लागण्डकी नगरपालिकाद्वारा ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम आयोजना
काठमाडाैँ – तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम ल्याएको छ। कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन गरिएको छ। नगरपालिकाले अवलम्बन गर्ने शैक्षिक योजना निर्माण गर्न नगरपालिका शिक्षा शाखा प्रमुख समेत रहेका नवराज चापागाईँको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन भएको हो। कार्यदलमा शिक्षा शाखाका अधिकृत सुशील […]
पूरा पढ्नुहोस्
बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि […]
पूरा पढ्नुहोस्
परिषद् द्वारा मन्थलीका १ सय २५ छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान
रामेछाप १४ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौँले मन्थली नगरपालिका भित्र रहेका ३ विद्यालय मावि तहमा अध्ययनरत एक सय २५ जना छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शुक्रबार मन्थली माविको सभा हलमा मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेतकाे प्रमुख अतिथि आतिथ्यमा सहभागी विद्यार्थिहरुलाई झोला,कपी कलम र ज्यामिति बक्स प्रदान गरेको हो । त्यसैगरी परिषद्ले […]
पूरा पढ्नुहोस्
एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्ममा आउने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक […]
पूरा पढ्नुहोस्
बालविकास शिक्षकको सेवा सुविधा वृद्धि गर्छौ : शिक्षा मन्त्री भट्टराई
काठमाडौं,१२ भदौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बालविकासका शिक्षकहरूको सेवा सुविधा वृद्धि गरिने बताएकी छन् । उनले सुविधा वृद्धि बारे अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको बताउँदै थोरै भएपनि सेवा सुविधा वृद्धि गर्न कुरा भईरहेको बताएकी हुन् । शिक्षा पत्रकारहरूसँग शिक्षा मन्त्रालयमा भएको छलफलमा बोल्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले बालविकास शिक्षकलाई महत्व दिएको […]
पूरा पढ्नुहोस्







