विद्यालय
१२ कक्षाको ग्रेडवृद्धिको नतिजा आज सार्वजनिक गर्दै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । गत भदौं २५ र २६ मा सञ्चालन गरिएको परीक्षा नतिजा सार्वजनिक गर्न लागेको हो । बोर्डको स्रोत अनुुसार नतिजा सार्वजनिक गर्नका लागि सबै प्रक्रिया सकिएको र कुनै प्राविधिक समस्या नआए आज बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने […]
पूरा पढ्नुहोस्
बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण सृजना गर्न काँग्रेसको माग
नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गरेको छ । सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई […]
पूरा पढ्नुहोस्
कुश्माकाे ५ विद्यालयका विद्यार्थीलाई प्राज्ञिकले बाँड्याे शैक्षिक सामग्री
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल कुश्मा नगर समितिको आयोजनामा पर्बत स्थित ५ सामुदायिक विद्यालय( कक्षा ११/१२)मा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । असाेज १६ गते बुधबार विद्यार्थी परिषद्ले पर्वतका पाँच विद्यालयका १२५ गरिब जेहेन्दार, असाहाय र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ । विगत ३ वर्षदेखि विद्यार्थी परिषद्ले […]
पूरा पढ्नुहोस्
पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षति
बाढी–पहिरोका कारण विभिन्न जिल्लामा प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइरहेको छ । हालसम्म विभिन्न जिल्लाका ८७ विद्यालयमा क्षति पुगेको छ । हालसम्म मन्त्रालयमा आएको विवरण अनुसार काभ्रेका विद्यालयमा बढी क्षति भएको छ । तेमालको कालिका प्राविको एउटा भवन पुरिएको छ । भने धुलिखेलको विनायक आवि पुरिएको छ । कालिदेविमावि […]
पूरा पढ्नुहोस्
प्राज्ञिकद्वारा जनकपुरकाे विद्यालयमा शैक्षिक सामग्री वितरण
असाेज ११, जनकपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनकपुरधाम स्थित श्री संकटमोचन दे. रा. माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त कार्यक्रममा विद्यार्थी परिषद्कि राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्त, जानकी प्रदेश अध्यक्ष डा. सुष्मा तिवारी, विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय उपाध्यक्ष श्री रूपेश […]
पूरा पढ्नुहोस्
झापाको कमल मदन आश्रित स्मृतिका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
असाेज ८, झापा । विद्यार्थी परिषद्ले झापाकाे श्री कमल मदन आश्रित स्मृतिमामा शैक्षिक सामग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्ले आफ्नो सेवा कार्य अन्तर्गत कमल गा.पा झापामा अबस्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हाे । उक्त कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव विवस कटुवाल, विद्यालयका […]
पूरा पढ्नुहोस्
SEE पूरक परीक्षाको नतिजा प्रकाशित ( हेर्नुस् नतिजा सहित)
काठमाडौं । माध्यमिक शिक्षा परिषद्ले एसईईकाे पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गतेदेखि सञ्चालन गरेको पुरक परीक्षाकाे नतिजा आज सार्वजनिक गरेको हाे । यस पटक सब विषयमा पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनु पर्ने बाध्यता थियोे त्यसकारण धेरै विद्यार्थी अनुत्तीर्ण भएका थिए । उक्त अनुत्तीर्ण हुने ५२ प्रतिशत भन्दा […]
पूरा पढ्नुहोस्
कक्षा १० पछि मात्र प्राविधिक धार सञ्चालन गर्न सुझाब
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यटोलीले सोमवार प्रतिवेदन पेस गरेको छ । पाठ्यक्रम विज्ञ डा. लेखनाथ पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदललाई विद्यमान पाठ्यक्रमको समीक्षा तथा मूल्याङ्कन गरी अन्तर पत्ता लगाउनु र सुधारका क्षेत्रहरूको पहिचान गर्ने, उद्योग तथा रोजगारदाताको […]
पूरा पढ्नुहोस्
एसईईमा एनजी आएका विद्यार्थीले पनि प्राविधिक तालिम लिन पाउँछन्: मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिने योजना ल्याउन लागेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यार्थीहरूलाई रोजगारमूलक दक्षता प्रदान गर्नेगरी यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको सुनाइन् । मन्त्री भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूका लागि छोटो […]
पूरा पढ्नुहोस्
जनसेवा मावि पाणिनिकै सर्वोत्कृष्ट
अर्घाखाँची, ४ असोज । अर्घाखाँचीको पाणिनि ७ मा रहेको जनसेवा माध्यमिक विद्यालय पाणिनि गाउँपालिकाकै सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ । २०८० सालको आधारभूत तह कक्षा ८ र माध्यमिक तह कक्षा १० (एसईई) को नतिजाका आधारमा गरिएको मूल्याङ्कनमा उक्त विद्यालय सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको हो । बिहीबार शिक्षा दिवस तथा संविधान दिवसको अवसरमा पाणिनि […]
पूरा पढ्नुहोस्







