विद्यालय
गुल्मीकाे मुसिकाेट स्थित दुर्गा भवन मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गुल्मी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गुल्मी जिल्ला मुसिकाेट नगरपालिकाकाे दुर्गाभवन मा. विका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थी परिषद्ले गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका स्थित वडा नम्बर – ५ आँपचौरमा रहेको दुर्गाभवन मा. वि मा कक्षा ६ – १२ का अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ । परिषद्ले […]
पूरा पढ्नुहोस्
भूकम्प प्रभावित सानिभेरी रूकुममा विद्यार्थी परिषद् द्वारा शैक्षिक सामग्री वितरण
रूकुम, ५ भदौ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले रुकुम पश्चिम सानिभेरी गाउँपालिका मेघा वलिवाङ्ग स्थित श्री सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । भदौ ५ गते विद्यार्थी परिषद्काे टिमले गत कार्तिकमा गएको विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूकाे शैक्षिक विकासमा टेवा पुर्याउने उदेश्यले उक्त शैक्षिक सामग्री वितरण […]
पूरा पढ्नुहोस्सुमना लक्षित प्रधानमन्त्रीको टिप्पणी- शिक्षकलाई राजीनामा गराउनु, राजनीतिक आबद्धता त्याग्न लगाउनु सही होइन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताएका छन्। शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरूमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताए। यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको […]
पूरा पढ्नुहोस्
अनधिकृत व्यक्तिलाई विद्यालय परिसरमा प्रवेश नदिन काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो । ‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको […]
पूरा पढ्नुहोस्
परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मा. वि. र सुन्दरीजलकाे ओख्रेनि मा.विका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
अब कक्षा ४ माथिको मात्र परीक्षा
कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ । टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि […]
पूरा पढ्नुहोस्
माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन सार्वजनिक ( यसरी भर्नुहाेस्) )
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन […]
पूरा पढ्नुहोस्
जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत […]
पूरा पढ्नुहोस्
‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’
काठमाडौँ, साउन २३ गते । सांसदहरुले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरुले यस्तो बताउनुभएको हो । बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मात्री भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन […]
पूरा पढ्नुहोस्
एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि : दुई लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलकाअनुसार परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी छन् । परीक्षाका लागि देशभर […]
पूरा पढ्नुहोस्







