राष्ट्रिय समाचार
आयोगलाई ओलीको प्रश्न- ‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने ?’
फागुन २५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । […]
पूरा पढ्नुहोस्
हरियो रङ मतदाता र गणकमैत्री हुन्छ : निर्वाचन आयोग
काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गरिने जनाएको छ । मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदैआएको […]
पूरा पढ्नुहोस्
पल शाहलाई गैंडाकोट लगियो
फागुन २४, चितवन । नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । बलात्कारको जाहेरी तनहुँ प्रहरीमा दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् । यो मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका […]
पूरा पढ्नुहोस्
नेष्डो लघुवित्तको आइपिओ बाँडफाँट हुँदै, सर्वसाधारणका लागि ७ लाख मात्र
फागुन २४, काठमाडाैँ । नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड […]
पूरा पढ्नुहोस्
प्रहरीको खोजीपछि युट्युबर भागाभाग
फागुन २४, काठमाडाैँ । पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना नगरी युट्युबमा जथाभाबी सामाग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोले खोजी सुरु गरेपछि युट्युबरको भागाभाग भएको छ । पल शाह प्रकरणमा देखिएको युट्युबरको अराजकतामाथि प्रहरीले एक्सन सुरु गरेपछि युट्युबरको भागाभाग भएको हो । मोडल तथा नायक पल शाह पक्राउ परेपछि नाबालिग पीडितको व्यक्तिगत गोपनियता […]
पूरा पढ्नुहोस्
जागिरकाे लागि फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ
फागुन २३, काठमाण्डाै । जागिर दिने भन्दै विज्ञापन खुलाउने, फारम शुल्क र जब ग्यारेन्टी शुल्क लिएर नागरिकलाई ठग्ने नौ जना काठमाण्डौबाट पक्राउ परेका छन् । काठमाण्डौका विभिन्न ठाउँमा जब सेन्टर खाेलेर जागिर दिने भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन दिने, आवेदकहरूबाट पाँच सय रुपैयाँसम्म फारम शुल्क लिने र ६ हजार रुपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिनेहरू पक्राउ परेका महानगरीय […]
पूरा पढ्नुहोस्
भान्सा भित्र छिरेर पकौडा खाँदै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
गरेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पकौडा खाँदै गरेको तस्विर सार्वजनिक भएको छ । उनले भान्सा भित्रै छिरेर पकौडा खाँदै गरेको तस्विर यतिखेर सामाजिक संजालमा भाइरल भएको छ । साेमबार मध्यविन्दु बहुउद्देश्य क्याम्पसको १६ औं स्थापना दिवसको अवसरमा सहभागी भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पकौडा खाँदै गरेको तस्विर उनकाे सचिवालयले सार्वजनिक गरेकाे थियाे।
पूरा पढ्नुहोस्
विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो, यसरी दिनुहाेस निवेदन
फागुन २३, काठमाडाैँ । दुर्गम क्षेत्रबाट काठमाडौंमा आएर सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क तथा निश्चित प्रतिशत छुटमा यस्तो चुलो वितरण गर्ने भएको छ । केन्द्रले प्रकाशित गरेको सूचनामा काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा […]
पूरा पढ्नुहोस्
ब्वायफ्रेण्ड बनाएको खेलौना हवाइजहाजलाई साथमा राखेर नसुतेसम्म उनलाई निद्रा लाग्दैन
कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् । राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन् र सोही खेलौनासँग रोमान्स गर्न थालेकी छिन् । बेलायती पत्रिका द मिररका अनुसार ती युवतीलाई […]
पूरा पढ्नुहोस्
रुसी हमलापछि भाइरल बनिन् युक्रेनी टिकटक स्टार
फागुन २३, काठमाडौँ । युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा भाइरल छिन् । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिन्, जसरी अन्य युवायुवती गर्छन् । गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी आमरुपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिन् । रुसले जब युक्रेनमाथि […]
पूरा पढ्नुहोस्







