तस्बिरः केपी शर्मा ओलीको सचिवालय
- २३ फाल्गुन २०७८, सोमबार १५:३७
गरेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पकौडा खाँदै गरेको तस्विर सार्वजनिक भएको छ । उनले भान्सा भित्रै छिरेर पकौडा खाँदै गरेको तस्विर यतिखेर सामाजिक संजालमा भाइरल भएको छ ।
साेमबार मध्यविन्दु बहुउद्देश्य क्याम्पसको १६ औं स्थापना दिवसको अवसरमा सहभागी भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पकौडा खाँदै गरेको तस्विर उनकाे सचिवालयले सार्वजनिक गरेकाे थियाे।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्