Tag: केपी शर्मा ओली

जेनजी नेतृत्वको आदेश-सार्वजनिक सम्पती नहान

जेनजी नेतृत्वले आन्दोलनरत युवाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेकाले सार्वजनिक सम्पति तोडफोड नगर्न आग्रह गरेको छ । सार्वजनिक सम्पति ताेडफाेड नगर्न  र नेतालाई नछोड्न उनीहरुले माइकिङ गर्दै आग्रह गरेका हुन् । तर पनि प्रदर्शनकारीले तोडफोड गर्न छोडेका छैनन् ।

पूरा पढ्नुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने एमाले बैठकको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा भएको नवौँ केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने बैठकले निष्कर्ष निकालेको बताए । “देशको राष्ट्राध्यक्ष सर्वोच्च पदमा भएको व्यक्ति, गणतन्त्रको प्रतीक, […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा […]

पूरा पढ्नुहोस्

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका हुन् उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सय भन्दा बढी […]

पूरा पढ्नुहोस्

साना पुजीबाट धेरै उद्योगहरू स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभएको हो । उहाँले […]

पूरा पढ्नुहोस्

जसले जे गरे पनि हुन्छ भन्ने भएको छ, अब नैतिक बन्धनमा बाँध्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । १ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिनुभयो । नेपालले […]

पूरा पढ्नुहोस्

संविधान संशोधन अग्रगमनका लागि : प्रधानमन्त्री

काठमाडौँ, २० साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताउनुुभएको छ । नेकपा (एमाले) मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र  ‘नमेटिने घाउ’ मा गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले  स्टुडियोमा उपस्थिति भएर नेपाली चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित  पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।  प्रदर्शनको तयारीमा रहेको […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रीमा प्रदीप पाैडेल नियुक्ति

काठमाडौँ । केपी शर्मा ओलीकाे मन्त्री मण्डलमा नेपाली काङ्ग्रेसबाट स्वास्थ्य मन्त्रीकाे रूपमा प्रदीप पाैडेल नियुक्त भएका छन् । तनहुँ  जिल्लामा जन्मेका प्रदीप पाैडेल विद्यार्थी राजनीतिबाट उदायका नेता हुन । उनी नेपाल विद्यार्थी संगठनकाे विद्यार्थी राजनीतिमा लागेर २०६२ /२०६३ काे जनआन्दोलन पश्चात् राष्ट्रिय राजनीतिमा उदाएका थिए । पहिलो पटक काठमाडौं क्षेत्र नम्बर ५ बाट २०७९ काे […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

असार २८, काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा […]

पूरा पढ्नुहोस्