Tag: केपी शर्मा ओली
बुढानीलकण्ठ नगर अस्पतालको भव्य रुपमा उद्घाटन
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। आज एक बिशेष समारोहका बीच पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले बुढानीलकण्ठ नगरपालिका नगर अस्पतालको रिवन काटेर उद्घाटन गरेका हुन्। नयाँ बर्षको अबसर पारेर शुभकामना आदान प्रदान सहितको भव्य उद्घाटन समारोह बूढानिलकण्ठ १० बालुवाखानी, डिट्टाचौर, कपनमा गरिएको हो। त्यस अबसरमा […]
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस
काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा सहकारी विभागका सचिव रहेका भण्डारी काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मानिन्छन […]
पूरा पढ्नुहोस्
संविधान दिवसको पूर्वसन्ध्यामा ओलीको नेतृत्वमा एमालेको वाकथन (तस्वीरसहित)
असोज १, काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् ।बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिए बधाई
बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन। बुढानिलकण्ठ नगरपालिकाका १३ मध्ये १० वडामा अध्यक्ष जित्दै उपत्यका मै सानदार प्रदर्शन गरेको नेकपा एमालेका जनप्रतिनिधिहरुलाई अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा बधाई ज्ञापन गरेका थिए । वडा अध्यक्ष ,सदस्यहरु तथा पार्टी कमिटिका अध्यक्षहरु सहित बालकोट पुगेका नव निर्वाचित नगर प्रमुख मिठाराम अधिकारी र […]
पूरा पढ्नुहोस्
ओलीको गृहनगरमा एमालेको जित
झापा — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो । […]
पूरा पढ्नुहोस्
भान्सा भित्र छिरेर पकौडा खाँदै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
गरेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पकौडा खाँदै गरेको तस्विर सार्वजनिक भएको छ । उनले भान्सा भित्रै छिरेर पकौडा खाँदै गरेको तस्विर यतिखेर सामाजिक संजालमा भाइरल भएको छ । साेमबार मध्यविन्दु बहुउद्देश्य क्याम्पसको १६ औं स्थापना दिवसको अवसरमा सहभागी भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पकौडा खाँदै गरेको तस्विर उनकाे सचिवालयले सार्वजनिक गरेकाे थियाे।
पूरा पढ्नुहोस्
देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् […]
पूरा पढ्नुहोस्
एमालेको कान्छो जनसंगठन रिटर्नी फेडेरेशनले शुरु गर्यो सांगठनिक गतिबिधि
काठमाण्डौ – २०७८ माघ १९, नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको रिटर्नी फेडेरेसन नेपालले आफ्नो सांगठनिक गतिबिधि अघि बढाएको छ । पौष १६ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चौपचारिक रुपमा घोषणा भएको रिटर्नी फेडेरेसन एमालेको तेइसौं जनसंगठनको रुपमा रहने फेडेरेशनका अध्यक्ष चन्द्र बहादुर रोकाहाले बताइएका छन् । माघ १७ गतेका […]
पूरा पढ्नुहोस्







