- ३१ असार २०८१, सोमबार १३:३१
काठमाडौँ । केपी शर्मा ओलीकाे मन्त्री मण्डलमा नेपाली काङ्ग्रेसबाट स्वास्थ्य मन्त्रीकाे रूपमा प्रदीप पाैडेल नियुक्त भएका छन् ।
तनहुँ जिल्लामा जन्मेका प्रदीप पाैडेल विद्यार्थी राजनीतिबाट उदायका नेता हुन । उनी नेपाल विद्यार्थी संगठनकाे विद्यार्थी राजनीतिमा लागेर २०६२ /२०६३ काे जनआन्दोलन पश्चात् राष्ट्रिय राजनीतिमा उदाएका थिए ।
पहिलो पटक काठमाडौं क्षेत्र नम्बर ५ बाट २०७९ काे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका पाैडेल काङ्ग्रेस भित्र एक आशा लाग्दा युवा नेताकाे रूपमा परिचित छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्