Tag: स्वास्थ्य मन्त्री प्रदीप पाैडेल

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका […]

पूरा पढ्नुहोस्

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

काठमाडौं, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा […]

पूरा पढ्नुहोस्

प्रजातन्त्र सेनानी तुलसी नारायण श्रेष्ठको जीवनगाथा लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली प्रजातन्त्र सेनानी तुलसी नारायण संघ, बागमती प्रदेशको आयोजनामा प्रजातन्त्र सेनानी तुलसी नारायण (खमु) श्रेष्ठको “जीवनगाथा” लोकार्पण तथा सेनानीहरूलाई सम्मान गर्ने कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले श्रेष्ठलाई सम्मान गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गरे। कार्यक्रममा एक सय जना […]

पूरा पढ्नुहोस्

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन्। विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्धानात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन्। अब विद्यालय नर्सिङ कार्यक्रम […]

पूरा पढ्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ रेडियोथेरापी र सिटी स्क्यान सञ्चालन

  भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले कोवाल्को रेडियोथेरापी, मोडुलर अप्रेशन थिएटर  तथा २५६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरेका हुन्। रेडियोथेरापी मेसिन भारत सरकारको सहयोगमा जडान गरिएको हो भने मोडुलर ओ.टी तथा सीटी स्क्यान मेसिन नेपाल सरकारको लगानिमा जडान गरिएको हो। […]

पूरा पढ्नुहोस्

गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् । वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताएका हुन् । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे । स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने […]

पूरा पढ्नुहोस्

स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिन सार्वजनिकरूपमा मन्त्री प्रदीप पौडेलको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिन सार्वजनिकरूपमा आह्वान गरेका छन्। स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै उनले सुझाव माग गरेका हुन्। समग्र स्वास्थ्य प्रणालीभित्र रहेका प्रमुख समस्याहरू केके हुन्, ती समस्याका सूचीभित्र पनि प्राथमिकताका विषय केके हुन् र तिनको समाधान कसरी गर्ने […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रीमा प्रदीप पाैडेल नियुक्ति

काठमाडौँ । केपी शर्मा ओलीकाे मन्त्री मण्डलमा नेपाली काङ्ग्रेसबाट स्वास्थ्य मन्त्रीकाे रूपमा प्रदीप पाैडेल नियुक्त भएका छन् । तनहुँ  जिल्लामा जन्मेका प्रदीप पाैडेल विद्यार्थी राजनीतिबाट उदायका नेता हुन । उनी नेपाल विद्यार्थी संगठनकाे विद्यार्थी राजनीतिमा लागेर २०६२ /२०६३ काे जनआन्दोलन पश्चात् राष्ट्रिय राजनीतिमा उदाएका थिए । पहिलो पटक काठमाडौं क्षेत्र नम्बर ५ बाट २०७९ काे […]

पूरा पढ्नुहोस्