राष्ट्रिय समाचार

कांग्रेस सप्तरीको निर्वाचन मंगलबार

फागुन २३, सप्तरी ।  नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने भएको छ ।  निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मङ्गलबार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ […]

पूरा पढ्नुहोस्

राप्रपा नेपाल गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्यायाे

फागुन २३,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्याएको छ। राप्रपा नेपालनिकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिति गठन भएको छ । त्यसै गरी महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ […]

पूरा पढ्नुहोस्

दुखद खबर एकै परिवारका पाँच जना मृत अवस्थामा फेला

फागुन २३, काठमाडौं । ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा […]

पूरा पढ्नुहोस्

युट्युव च्यानलको दर्ता शुल्क पाँच लाख, दर्ता नगरी चलाउन नपाउने

 फागुन, २२ काठमाडौं । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ । अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो । सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले संशोधन गरेको नियमावलीले इन्टरनेटको माध्यमबाट हुने प्रशारणको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा सार्वजनिक

फागुन २२, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले विविए दाेश्राे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले २०७८ श्रावण २६ (10th August 2021) देखि मिति २०७८ भाद्र १३ (29th August 2021) सम्म संचालन गरेकाे Bachelor of Business Administration (BBA) कार्यक्रमको दोश्रोसत्र नतिजा आज सार्वजनिक गरेकाे हाे । नतिजा यस प्रकार रहेको छ ।

पूरा पढ्नुहोस्

हेर्नुहोस् फागुन २२ देखि २८ गतेसम्मको राशिफल, तपाईंको कस्तो रहला यो साता ?

यो हप्ता युवावर्गहरु आफ्नो जीवनको बारेमा चिन्तित रहनेछन् । सप्ताहको सुरुमा राम्रो कामको थालनी रहे पनि पछि तनावले दुख दिनेछ । प्रेममा  दुबै पति र पत्नीले आफ्नो परिवारको प्रबन्ध उचित राख्नेछन् र आफ्नो आपसी मायामा राम्रो साथ र सहयोग प्राप्त गर्नेछन् ।  पुरानो साथीसँग बिहिवार राम्रो कुराकानी हुनेछ र आफ्नो पुराना  सम्झनाहरू ताजा हुनेछन् ।  […]

पूरा पढ्नुहोस्

विपन्न लक्षित छात्रवृत्ति वितरण गर्न सबै स्थानीय तहलाई अनुरोध (विद्यार्थीको नाम सहित)

 फागुन २०, काठमाडौं  । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरण गर्नका लागि सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दे विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरणका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको छ । केन्द्रले ‘कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति (प्रो–पुवर […]

पूरा पढ्नुहोस्

२३ सय रुपैयाँमा पाइन्छ नोकियाको यो डबल स्क्रिन स्मार्टफोन

 फागुन २१, काठमाडौं । नोकिया मोबाइलको विक्रेता कम्पनी एचएमडी ग्लोबलले दुईवटा डिस्पले भएको फोन सार्वजनिक गरेको छ । अत्यन्त सस्तो मूल्य तोकिएको नोकिया २७६० फ्लिप फोनमा क्लामसेल डिजाइन छ । हाल अमेरिकी बजारमा उपलब्ध यो फोनमा २.३८ इन्चको इन्टरनल एलसीडी र १.७७ इन्चको एक्टर्नल गरी दुई डिस्पले छन् । १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा जेठको दोस्रो साता गर्ने बोर्डको तयारी

 फागुन २०, काठमाडौँ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं । आगामी शैक्षिक सत्रलाई असर नपर्ने गरी तयारी भइरहेको छ ।’ बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ […]

पूरा पढ्नुहोस्

१० न्युजपोर्टलसहित १६ युट्युब च्यानल कारबाहीमा, कुन कुन परे कारबाहीमा हेर्नुहोस ?

फागुन २०, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ। त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत […]

पूरा पढ्नुहोस्