राष्ट्रिय समाचार
चैत्रमा तेस्रो जुम्ला रारा म्याराथन हुदै
फागुन २०, काठमाडौँ । तेस्रो जुम्ला रारा म्याराथन हुने भएको छ। कर्णाली खेलकुद क्लबको आयोजनमा म्याराथन हुन लागेको हो । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक क्लबले चैत २६ गते रारा जुम्ला म्याराथन हुने जानकारी दिएको हो। म्याराथनमा व्यावसायिक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्षभन्दा माथिका शारीरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्ने आयोजकले जनाएको […]
पूरा पढ्नुहोस्निगमको हिसाबः ९३.७६ मा किनेको पेट्रोल १५० मा बेच्छन
फागुन २०, काठमाडौं । नेपाल आयल निगमले मंगलबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको छ । इण्डीयल आयल कर्पाेरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पछिल्लो १२ दिनको अबधिमा २ पटक सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ […]
पूरा पढ्नुहोस्
नेपाल बैंकमा यतिधेरै पदका लागि जागरि खुल्यो
फागुन २०, काठमाडौँ । नेपाल बैंक लिमिटेडमा विभिन्न अलग–अलग पदका लागि जागरि खुलेको छ । रिक्त पद पुर्ति गर्नका लागि ३०० जना कर्मचारिका लागि शुक्रवार विज्ञापन खुलाएको हो ।
पूरा पढ्नुहोस्
फेरि बढ्यौं पेट्रोलियम पदार्थको मूल्य , कति पुग्यो हेर्नुहोस
फागुन १९, काठमाडौँ । फेरि बढ्यौं पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ […]
पूरा पढ्नुहोस्
राष्ट्रिय युवा परिषदले मनायो सातौं स्थापना दिवस
फागुन १९, काठमाडौँ । भक्तपुर । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.सं. २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद, ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना दिवस मान्दै आएको छ। विहिवार सानोठिमी स्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत […]
पूरा पढ्नुहोस्
समाज लघुवित्तमा एकैपटक खुल्यो यति धेरै पदमा जागिर
फागुन १९, काठमाडौँ । वित्तिय सहकारी संस्था समाज लघुवित्तमा विधिभिन्न तीन पदका लागि जागिर खुलाएको छ । नेपाल राष्ट्रि बैंकबाट घ वर्गको इजाजत प्राप्त लघुवित्तको कार्यक्षेत्र मधेश प्रदेश रहेको छ ।
पूरा पढ्नुहोस्
बलेफी हाइड्रोपावरकाे आईपी खुल्यो, किहले सम्म आवेदन दिन सकिने हेर्नुहोस
फगुन १९, काठमाडौं । बलेफी हाइड्रोपावर आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओको आवेदन समय पुन थपेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको शेयर मध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल […]
पूरा पढ्नुहोस्
कच्चा तेलको मूल्यमा उतारचढाव कायमै, हेर्नुहोस कति बढ्यो ?
फागुन १९, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११५ डलर नाघेको छ । रसिया–युक्रेन बीचको द्वन्द्वको प्रभाव अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा परेको छ । कच्चा तेलको मूल्यमा उतारचढाव आउने क्रम जारी छ । आयल प्राइस डटकमको बिहीवार १ बजेको मूल्यअनुसार कच्चा तेलको मूल्य प्रतिव्यारेल नै ११९ डलरसम्म पुगेर ११४.६८ डलरसम्ममा झरेको छ […]
पूरा पढ्नुहोस्
कति छन मतदाता संख्या हेर्नुहोस
फागुन १९, काठमाडाैँ । बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी […]
पूरा पढ्नुहोस्
कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै होः राजेन्द्र लिङ्देन
फागुन १९, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएको छ ।आज बुधवार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । अध्यक्ष लिङ्देनले देशलाई कम्युनिस्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै त्यो राप्रपा मात्रै भएको दाबी गर्नुभयो […]
पूरा पढ्नुहोस्







