राष्ट्रिय समाचार

पेट्रोलियम पदार्थको सम्झौता नवीकरणका लागि नेपाल– भारत संयुक्त बैठक बस्दै

फागुन १९, काठमाडौँ । नेपाल आयल   निगम   र   इन्डियन   आयल कर्पोरेसनबीच  पेट्रोलियम  पदार्थ  खरिद बिक्रीसम्बन्धी   सम्झौता   गर्न   संयुक्त बैठक बस्ने भएको छ । पछिल्लो  सम्झौताको  अवधि  चैत १६  गते  सकिने  भएपछि  फागुन  २३ गते  सोमबार  उक्त  बैठक  आयोजना गरिएको हो । हरेक पाँच वर्षमा सम्झौता नवीकरण गरिँदै आएको […]

पूरा पढ्नुहोस्

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान :राष्ट्रपति विद्यादेवी भण्डारी

फागुन १९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको उहाँले वताउनु भएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले […]

पूरा पढ्नुहोस्

फागुन १९ गते बिहीबारको राशिफल

फागुन १९, काठमाडौँ । आज २०७८ साल फागुन १९ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन १९ गते बिहीबार मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। अरु क्षेत्र सामान्य रहे पनि […]

पूरा पढ्नुहोस्

सूर्या लाइफले प्रतिमहिना १२ सयमा १ करोडको बीमा गरिदिने

फागुन १९, काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मासिक १२ सय रुपैयाँ तिर्दा १ करोड रुपैयाँ बराबरको बीमा गरिदिने भएको छ । बीमाको आधारभूत सिद्धान्तबाट अभिप्रेरित भइ न्यूनतम बीमा शुल्कमा सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना ल्याइएको सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका […]

पूरा पढ्नुहोस्

लक्षित युवासम्म पुग्नै सकेन युवापरिषद्

फागुन १९, काठमाडौँ । युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन । सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते […]

पूरा पढ्नुहोस्

चैत्र १८ देखि २० सम्म हिमालय हाइड्रोपावर एक्स्पो हुने

फागुन १८, काठमाडौँ ।  आगामी चैत्र तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ आगामी चैत्र १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२२ सञ्चालन हुन लागेको […]

पूरा पढ्नुहोस्

शिक्षक दरबन्दी मिलान राहत र अस्थायी शिक्षकबाट

 फागुन १६ , काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हाल सम्म १४ सय ८४ वटा शिक्षक दरबन्दी मिलान गरेको छ । केन्द्रले जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गरी दरबन्दी मिलान गरेको हो । अहिले सम्म आठ चरण गरेर १४ सय ८४ वटा […]

पूरा पढ्नुहोस्

एमसिसिमा जागिर खुल्यो

फागुन १८, काठमाडौँ । मिलिनियम च्यालेन्ज एकान्उट नेपाल विकास वोर्डले विभिन्न १० पदमा जागरि खुलाएको छ । गत आइतवार सक्तारुढ गठबन्धनले संसद भवनबाट एमसिसि सम्झौतालाई पास गरेपश्चात एमसिसि कार्यन्वयन गर्नका लागि बोर्ड कर्मचारी युनित्तिका लागि उक्त १० पदमा जागरि खुलाएको हो ।  

पूरा पढ्नुहोस्

पशुपतिमा बागमतीको पुल भत्कियो, एकजना अर्धचेत

फागुन १८, काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।मंगलबार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएकाहरुको भार थाम्न नसक्दा बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को पर्खाल भत्किएको हो।पुलको पर्खाल भत्किदा ३ जना बागमती नदीमा खसेर घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना अर्धचेत रहेका छन् । […]

पूरा पढ्नुहोस्

बन्दका कारण परीक्षा दिने विद्यार्थीले सास्ती भाेग्दै

विप्लव तथा अन्य दलकाे बन्दका कारण परीक्षा दिन जाने विद्यार्थीहरूले सास्ती भाेग्नु परेकाे छ। सत्तारूड गठबन्धनले हिजाे राति संसद भवनबाट एमसिसि पास गरे पश्चात् त्यसकाे विरूद्वमा विप्लव लगायत अन्य ६ दलले नेपाल बन्दकाे घाेषणा गरे पश्चात् गाडिहरू चल्न पाएका छैनन् । गाडि बन्द भए पश्चात् बस चडेर स्कुल कलेज जाने विद्यार्थीहरू पढन जान पाएका छैनन् […]

पूरा पढ्नुहोस्