राष्ट्रिय समाचार
सेयर कारोबारी गर्नेले चन्दा नदिएकोले प्रचण्डले सेयर बजारमा ठोकिदिए : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले सेयर बजारको सम्बन्धमा दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन्। ‘प्रचण्ड लेलिन भन्दा पनि बढ्तै जान्ने भएछन, पुँजीवाद विकसित भएर साम्राज्यवाद बन्छ भनेर लेनिनले भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भयो भने पुँजी सेयर बजारमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकिदिए’, ओलीले भने। […]
पूरा पढ्नुहोस्
भारतमा मुस्लिम त्यागेर हिन्दु धर्ममा प्रवेश गर्नेको लहर
काठमाडौं । भारतमा मुस्लिम धर्म त्यागेर हिन्दुमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । केहीअघि फिल्म निर्माता एवं शिया वक्फ बोर्डका पूर्व अध्यक्ष वासिम रिजवी मुस्लिम धर्म परिवर्तन गरेर हिन्दुमा प्रवेश गरेका थिए । उनले धर्म परिवर्तन गरेको विषयले ठुलो तहल्का मच्चाएकै बेला केरलाका फिल्म निर्माता अली अकबर पनि हिन्दू धर्ममा प्रवेश गरेका छन् । […]
पूरा पढ्नुहोस्
अफगानिस्तानबाट 110 हिन्दू र सिख भारत ल्याइए
काबुल । अफगानिस्तानबाट 110 हिन्दू र सिख भारत ल्याइएका छन्। उनीहरूलाई काबुलदेखि चार्टर फ्लाइटमा नयाँ दिल्ली पुर्याइएको छ। इण्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनीत सिंह चन्डोकले उनीहरू भारत फर्केको भीडियो साझा गरेका छन्। उनीहरूसंगै एतिहासिक गुरूद्वाराहरू र मन्दिरहरूबाट गुरूग्रन्थ साहिब र हिन्दू धार्मिक ग्रन्थ पनि दिल्ली ल्याइयो। यसमा काबुल स्थित पाँचौ शतिको अस्माई मन्दिरबाट ल्याइएको रामायण, […]
पूरा पढ्नुहोस्
Braking News B.Sc., B.B.S. & B.Ed. 4th. Year परिक्षा तालिका परिमार्जन, नयाँ तालिका सहित
परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक B.Sc., B.B.S. & B.Ed. 4th. Year पढने विद्यार्थीहरुको परिक्षा तालिकामा केही परिमार्जन गरी पुनः सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
पोखरा विश्वविद्यालयको स्नातक तह दोस्रो देखि अन्तिम सेमेष्टरसम्मको परीक्षा फाल्गुणमा
कास्की /२८ मंसिर- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका व्यावस्थापन, ईञ्जिनियरिङ् र मानविकी तथा सामाजिकशास्त्र संकायका परीक्षा फाल्गुणमा गर्ने भएको छ । दोस्रो सेमेष्टर देखि अन्तिम सेमेष्टरसम्मको परीक्षा फाल्गुणकोे पहिलो हप्ताबाट गर्ने भएको हो । साथै पठनपाठन तथा आन्तिरीक मूल्याङ्कन प्रक्रिया पुरा गरी विद्यार्थीहरुबाट परीक्षा फाराम भराई माघ १५ गते भित्र विश्वविद्यालयको परीक्षा नियन्त्रण […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले गर्यो मावि तहको खुला विज्ञापन
काठमाडौं/२८ मंसिर–शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो । आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १५ परीक्षा […]
पूरा पढ्नुहोस्
कोभिडका कारण छुटेका कक्षा १२ का विद्यार्थीको नतिजा सार्वजनिक , नतिजा सहित
काठमाडौं ।, कक्षा १२ को परिक्षामा कोरोनाका कारण परिक्षा दिन नपाएका विद्यार्थीहरूलाई मंसिर १६ देखि २० गते सम्म संचालन भएको परिक्षाको जनतिजा राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको छ । नतिजा तल हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
सभापतिमा शेखर कोइरालाको उम्मेदवारी किन ?
काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार घोषणा गरेका डा.शेखर कोइरालाले प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेता कोइरालाले आइतबार आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै सभापति पदमा ‘एक कार्यकालको’ लागि मात्र उठेको बताएका छन्। ‘हाम्रा अग्रज नेताहरुको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरुको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा “एक कार्यकालको” लागि […]
पूरा पढ्नुहोस्







