राष्ट्रिय समाचार

त्रिविद्वारा  4 year B.Ed तेस्रो बर्षकाे नतिजा सार्वजनिक, नतिजा सहित

त्रि.वि परिक्षा नियन्त्रण कार्यालय बल्खुले  4 year B.Ed 3rd year को नतिजा सार्वजनिक गरिएको छ। नतिजा 33624 मा 4BD<Space> symbol number लेखी SMS पठाएर हेर्न सकिन्छ त्यस्तै त्रिवि पनिकाको वेबसाईट www.tuexam.np मा पनि हेर्न सक्नुहुनेछ ।  

पूरा पढ्नुहोस्

त्रिभुव विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित

काठमाडौ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिस्टम अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको हो ।   प्रकाशित सूचना अनुसार स्नातकोत्तर […]

पूरा पढ्नुहोस्

राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्यो, यस्तो छ कारण !

सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको […]

पूरा पढ्नुहोस्

[अपडेट] कांग्रेस महामन्त्री : ७०० मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । ७०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत यस्ताे छ  गगन थापा-४१८ प्रदीप पौडेल-२३६ विश्वप्रकाश शर्मा- २७४ डा.प्रकाशशरण महत-२३० डा.मिनेन्द्र रिजाल-१२० डा.राजाराम कार्की- २८

पूरा पढ्नुहोस्

शिक्षक सेवा : निमावि र प्रावि तहको विज्ञापन कहिले खुल्छ ?

काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशित गरेको छ । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा […]

पूरा पढ्नुहोस्

शिक्षकको परीक्षामा यसपटक नयाँ व्यवस्था लागू, यस्ता छन् अन्तर्वार्ताअघि ध्यान दिनैपर्ने कुराहरु

शिक्षक सेवा आयोगले बुधबार पन्ध्र सयभन्दा बढी जनाको विज्ञापन खोलेको छ । आयोगले अनलाइनमार्फत पहिलोपटक प्रदेशगत रूपमा माध्यमिक शिक्षकको विज्ञापन आह्वान गरेको हो। आयोगले बुधबार प्रदेशगत रूपमा विज्ञापन खुलाएको हो। आयोगले नेपालीमा २३१, अंग्रेजीमा ३१२, गणितमा २८९ पदका लागि विज्ञापन गरेको छ। यस्तै विज्ञानमा ४३५, सामाजिक अध्ययनमा २०१ र अर्थशास्त्रमा १० जनाका लागि विज्ञापन मागिएको […]

पूरा पढ्नुहोस्

काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

काठमाडौँ — र्‍यापर बालेन शाहले काठमाडौं महानगर पालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा उक्त पदमा उम्मेदवारी दिने शाहले फेसबुकमार्फत जनाएका हुन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।   उनले लेखेका छन्, ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं ।’ ‘मैले यसबारे सोचेको दुई/तीन […]

पूरा पढ्नुहोस्

भारतीय रक्षा मन्त्री राजनाथ सिंह भन्छन्: ‘शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौँ

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले “केही तत्त्वहरूले नेपाल र भारत बीच सम्बन्ध बिगार्न चाहेको” बताएका छन्। उल्लेख्य मात्रामा नेपालीभाषीको समेत बसोबास रहेको भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्। तर उक्त कार्यक्रममा बोल्ने क्रममा उनले दुई देश बीचको सम्बन्ध बिगार्न चाहने तेस्रो पक्ष को हो भन्ने खुलाएनन्। कतिपय भारतीय […]

पूरा पढ्नुहोस्

तारकेश्वर नगरपालिकाले गर्यो दशौँ नगर सभा

काठमाडौ । तारकेश्वर नगरपालिकाले दशौ नगर सभा गरेको छ। काठमाडौ निर्वाचन क्षेत्र न ६ का सघिय सांसद तथा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख अतिथिमा भएको हो ।                     नगर सभालाई सम्बोधन गर्दै प्रधानले भने आफ्नो निर्वाचन क्षेत्रमा फरक फरक दलको सासद हुदानि विकास निर्माण का काममा एक भएर […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे सातवटै प्रदेशमा अभ्यास वर्ग सम्पन्न

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले सात वटै प्रदेशहरूमा प्रदेश अभ्यास वर्ग सम्पन्न गरेकाे छ । गत कार्तिक महिनामा कर्णाली प्रदेशबाट सुरू भएको विद्यार्थी परिषद्काे संगठानिक प्रशिक्षण वर्ग देशकाे सातवटै प्रदेशमा उत्साह जनक कार्यकर्ताहरूकाे सहभागीतामा सम्पन्न भएको हाे । नेपालकाे एकमात्र स्वतन्त्र विद्यार्थी संगठनले नेपाली माटाेकाे विचारलाई आफ्नाे वैचारिक अधिष्ठान मानेर विगत २७ वर्षदेखि निरन्तर अशल […]

पूरा पढ्नुहोस्