राष्ट्रिय समाचार
एमसीसी मुख्यालयले भन्यो– जे सुकै ब्याख्यात्मक टिप्पणी गरे पनि संझौतामा कुनै संशोधन हुन्न (पूर्णपाठ)
फागुन १५ , काठमाडौं। पाँच दलीय गठबन्धनले संसदमा ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरे पनि एमसीसीले संझौतामा कुनै पनि बुँदा परिवर्तन नहुने प्रष्ट पारेको छ । गठबन्धनले आज नै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आज […]
पूरा पढ्नुहोस्
एमसीसी सम्झौता संसदबाट पारित
फागुन १५, काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी परियोजना बहुमतले पारित भएको हो। सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन्। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे। आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो। […]
पूरा पढ्नुहोस्
स्कुलबाट घर फर्किने क्रममा बलात्कारपछि बालिकाको हत्या
फागुन १४, विराटनगर । मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो । ‘बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ’, एसपी जिसीले भन्नुभयो– ‘हत्यामा […]
पूरा पढ्नुहोस्
पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
फागुन १५, तनहुँ । एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ । अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले […]
पूरा पढ्नुहोस्
गैंडाकोटबाट होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले पल शाहविरुद्ध गराइन उजुरी दर्ता
पूर्वी नवलपरासी — अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी […]
पूरा पढ्नुहोस्
अनलाइन ठगिबाट सचेत हुन गृहमन्त्रालयद्धारा विज्ञाप्ति सार्वजनिक
केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न Social Apps को प्रयोगकाे माध्यमबाट चिठ्ठा परेको, उपहार आयाे भनेर ठगि कार्य भईरहेकाेले त्यसबाट सचेत हुन गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेकाे छ । गृहमन्त्रालयले आइतवार एक विज्ञाप्ति जिकाल्दै केही व्यक्ति / अपराधिक समूहले सूचना तथा सञ्चार प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल Facebook, Instagram, Tiktok, Email, Whatsapp, Viber, IMO लगायतका […]
पूरा पढ्नुहोस्
पल शाह प्रकरण : पीडित नाबालिगको पक्षबाट अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने
अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन् । अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी दिएकी हुन् । अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई लिएर कानुनी रुपमा व्याख्या […]
पूरा पढ्नुहोस्
भक्तपुरमा अवैध काम गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ
फागुन १३, भक्तपुर । भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेका चिनियाँ नागरिकसहित ८० जनालाई प्रहरीले पक्राउ गरेको छ । सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनावसहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । भारतीय मुलका युवा युवतीहरूलाई छोटो समयको […]
पूरा पढ्नुहोस्
रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि
फागुन १३, काठमाण्डाै – रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको […]
पूरा पढ्नुहोस्
काभ्रेको नमोबुद्धमा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र बन्ने
राष्ट्रिय युवा परिषदको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न चारपक्षबीचको समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधवार नमोवुद्ध नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद , नमोबुद्ध नगरपालिका , काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सो समझदारीमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र प्रशासकीय प्रमुख रमाकान्त शर्मा […]
पूरा पढ्नुहोस्







