राष्ट्रिय समाचार

स्थानीय चुनावका लागि दल दर्ता गर्दै एमाले

फागुन १३, काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।   दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे […]

पूरा पढ्नुहोस्

शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्

काठमाडौं- सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ। यद्यपि, कुनै-कुनै दिनमा भने विशेष देवी-देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ। सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ। हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले एक बिषयको नतिजा सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि )बीएस्सी सीएसआईटी) विषय २०७८ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने चार वर्षे स्नातक तह अन्तर्गतको बीएस्सी/सीएसआईटीमा गत फागुन ७ गते गते संचालन […]

पूरा पढ्नुहोस्

परिषदद्वारा प्रदेश १ को पहाडि जिल्लाका स्कुलहरुमा न्यानो कपडा वितरण

 फागुन १२, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश १ ले पहाडी जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । परिषद्ले आज संखुवासभा जिल्ला स्थित चेवाबेँशीको भद्रकाली आधारभुत बिधालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको प्रदेश सचिव विवश कटवालले जानकारी दिए […]

पूरा पढ्नुहोस्

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

  फागुन १२ , काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण फैलने डरले वि.सं. २०७६ र २०७७ मा मेला स्थगित गरिएको […]

पूरा पढ्नुहोस्

बिहीबार बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

फागुन १२ काठमाडाैँ । नयाँ बानेश्वरमा एमसीसी सम्झौताको विरोध गर्न पुगेका सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन आईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । माओवादी केन्द्रलगायत राप्रपा नेपाल तथा अन्य दलका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार […]

पूरा पढ्नुहोस्

राप्रपाको उपाध्यक्ष बनिन् कुलमान घिसिङको श्रीमती

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमाचयन भएकी छिन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको अध्यक्ष ध्रुव खनालले बताए । अध्यक्ष खनालका अनुसार कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्म सहित नीलकण्ठबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ […]

पूरा पढ्नुहोस्

भिडियो सुटिङका सिलसिलामा फकाएर’ जबर्जस्ती करणी

१ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । एउटा म्यूजिक […]

पूरा पढ्नुहोस्

उपत्यकामा नयाँ स्मार्ट सिटी बनाउने गृहकार्य शुरु, प्रस्तावित लागत पौने ३ खर्ब

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले इशान शहरबाट उपत्यकाका नयाँ स्मार्ट सिटी बनाउन गृहकार्य शुरु गरेको छ । प्राधिकरणले उपत्यकामा ४ स्मार्ट सिटी बनाउने भनिएकोमध्ये प्राधिकरणले इशान शहरबाट शुरु गर्नका लागि गृहकार्य शुरु गरेको हो । प्राधिकरणले १ लाख ३० हजार रोपनीमा उपत्यकामा स्मार्ट सिटी बनाउने भनिएको थियो । जसमा १ लाखको क्षेत्रफलमा ठूलो शहर […]

पूरा पढ्नुहोस्

बोलेका कुरा सिधै शब्दमा उतार्ने सजिलो तरिका

काठमाडौं । बोलिरहेको कुरालाई उत्तिखेरै जस्ताको तस्तै उतार्न एप स्टोर तथा प्ले स्टोरमा धेरै विकल्प छन् । तर, ती सबैजसो विकल्पका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ । बोल्दा बोल्दै अथवा बोलेका कुरालाई कम्प्युटरमा सिधै ट्रान्सक्राइब अर्थात लेख्न सकिने टुल गुगलले पनि ल्याएकाे छ । त्यो पनि नि:शुल्क । पैसा तिरेर प्रयोग गर्ने एपमा जस्तो धेरै […]

पूरा पढ्नुहोस्