राष्ट्रिय समाचार
त्रिविद्धारा स्नातक तहको नतिजा सार्वजनिक (नतिजा सहित)
फागुन १०, काठमाडौँ । त्रिभुव विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले विविए चौथो सत्रको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ देखि मिति २०७८ भाद्र १३ सम्म संचालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित […]
पूरा पढ्नुहोस्
मतदाता नामावलीमा त्रुटी भए सच्याउन के गर्ने ?
काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ प्याक्सबाट समेत निवेदन दिन सकिने भएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब […]
पूरा पढ्नुहोस्स्नातक प्रथम बर्षकाे परीक्षा तालिका परिमार्जित , यस्तो छ परिमार्जित तालिका हेर्नुहोस
फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे शिक्षाशास्त्र, मानविकी व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि काे परीक्षा तालिका परिमार्जित भएको छ । यहीँ फागुन १३ गतेदेखि हुने स्नातक तह प्रथम बर्ष बि.एस.सि (B.Sc) र बि.एड (B.ed) को परिक्षा २२ गते देखि हुने भएको छ स्नातक तह […]
पूरा पढ्नुहोस्
रिटर्नी फेडेरेशन नेपाल बाराको अध्यक्षमा गोकुल तिमल्सिना #२१ सदस्यीय जिल्ला कमिटी गठन
निजगढ, बारा । नेकपा एमाले निकट रिटर्नी फेडेरेशन नेपालको निजगढमा भएको प्रथम बारा जिल्ला भेलाले गोकुल तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । समितिको उपध्यक्षमा तेजनारायण चौधरी, सचिव विपिन स्याङ्गबो, सहसचिव दिपक आचार्य, दिपेन्द्र सुवेदी, कोषाध्यक्ष सपना गौतम र सदस्यहरुमा पवन श्रीवास्तब, रुपकराज शर्मा, रवि थापा, अजय साह, महमद आलम, दिपेन्द्र यादव, […]
पूरा पढ्नुहोस्
त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही- TU
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ […]
पूरा पढ्नुहोस्
लोक सेवाअन्तर्गतका तोकिएका परीक्षा स्थगित
काठमाडौंः लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ। आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो। त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको […]
पूरा पढ्नुहोस्
ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो
फागुन ९, काठमाडाै । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न चासो देखाएका छन् । सोही कारण उनले विषयगत कार्यालयहरूसँग छलफल अघि बढाएका छन् । विद्युतीकरणमा रुख कटानसहितका समस्याले ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत […]
पूरा पढ्नुहोस्
निफ्राको सेयर २ लाख २४ हजार कित्ता बिक्री , के भयो मूल्य हेर्नुहोस ?
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा गिरावट आएको छ । आज बैंकको सेयर मूल्य २.०३ प्रतिशतले घटेको हो । उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ ५० पैसाले घटेको छ । योसंगै बैंकको सेयर मूल्य आइतबार ३६१ रुप्ैइाँ ५० पैसा कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार […]
पूरा पढ्नुहोस्
अबको ३ दिनमा निष्कासन हुदै नयाँ आईपीओ , कति दिने आवेदन ?
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता […]
पूरा पढ्नुहोस्पूर्वपश्चिम राजमार्ग बकैया, पसाहा र बालगंगा पुल बाटाे डाईभसन गरि मर्मत गरिने
फगुन ९, बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लामा पर्ने बकैया, पसाहा र बालगंगा पुल मर्मत हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौडा र न्यु टेक्निकल वाटर प्रुफिङ एण्ड इन्फ्रा रिह्यब्लिटेशन प्रा. लि बिच पुल मर्मतको सम्झोता भएको हो । केही दिनभित्रै पुल मर्मतको कार्य अगि बडाईने र हाल बकैया, पसाहा र बालगंगा पुल […]
पूरा पढ्नुहोस्







