- १० फाल्गुन २०७८, मंगलवार ०९:०३
फागुन १०, काठमाडौँ । त्रिभुव विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले विविए चौथो सत्रको नतिजा सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ देखि मिति २०७८ भाद्र १३ सम्म संचालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हाे ।
नतिजा निम्न अनुसार रहेको छ

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्