Tag: त्रिभुव विश्वविद्यालय

त्रिविद्वारा दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण

असार, २२ काठमाडौ । त्रिभुवन विश्वविद्यालयको ६३ औं बार्षिक दिवसको उपलक्ष्यमा विश्वविद्यालय सेवामा २०७८ चैत मसान्त भित्र २५ बर्षसम्म सेवा पुरा गरेका प्राध्यापक तथा कर्मचारीहरुलाई दीर्घसेवा पदक तथा प्रमाणपत्रद्धारा सुशोभित गरिएको छ । दीर्घसेवा पदक तथा प्रमाणपत्र प्राप्त गरी सम्मानित हुनेमा प्राध्यापक, सहप्राध्यापक, उप्राध्यापक एवम् प्रशिक्षक र उपप्रशिक्षक गरी ८४ जना र विभिन्न प्रशासनिक एवम् […]

पूरा पढ्नुहोस्

बि.एस्सी. पुनः प्रवेश परीक्षाकाे नतिजा प्रकाशित (नतिजा सहित)

असार, २३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि संस्थान डिनको कार्यलयले बि.एस्सी. पुनः प्रवेश परीक्षाकाे नतिजा प्रकाशित गरेको छ। मिति २०७९ असार १८ गते संचालन गरेको बि.एस्सी. पुनः प्रवेश परीक्षाकाे नतिजा प्रकाशित गरेको हो। डिनको कार्यलयले नतिजा मेरिट बेसिसका आधारमा प्रकाशित गरिएको छ। डकुमेन्ट नबुझाइ withheld म राखिएको विद्यार्थी हरुले असार २७ गते भित्र […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालयद्वारा छात्राहरूलाई व्यक्तित्व विकास तालिम संचालन

चैत २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाईले छात्राहरूलाई व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ ।   शनिबार र आइतबार विश्वविद्यालयमा अध्ययनरत छात्राहरूकाे नेतृत्व विकासका लागि  प्राज्ञिक  विद्यार्थी  परिषद् विश्वविद्यालय इकाई समितिकाे आयोजनामा  जीवन उपयोगी सिपमा आधारित दुई दिवसिय  व्यक्तित्व  विकास तालिम संचालन गरेकाे हाे । उद्घाटनमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक […]

पूरा पढ्नुहोस्

त्रिविमा ७६ दिन देखि तालाबन्दी , आफ्नै भातृ संगठनले गरेकाे तालाबन्दी खाेल्न चासाे देखाउदैनन् प्रधानमन्त्री देउवा

चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले उपकुलपति, रेक्टर र डिन कार्यालयमा गरेको तालाबन्दीको आज ७६ दिन बितिसकेको छ । तर, अहिलेसम्म ताला खोल्न सरकारले चासो दिएको छैन । त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनी नेपाली कांग्रेसका सभापति समेत हुन् । उनकै पार्टीको भातृसंगठन […]

पूरा पढ्नुहोस्

स्नातकोत्तर प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक

  चैत्र १ , काठमाडौं । त्रिभुवन विश्वविद्यालय डिनकाे कार्यालयले स्नातकोत्तर प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । मंगलबार त्रिविले सुचना निकाल्दै स्नातकोत्तर MS.c प्रथम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे । तालिका निम्न अनुसार रहेको छ ।

पूरा पढ्नुहोस्

स्नातक तेस्रो बर्षकाे परिक्षा तालिका सार्वजनिक, हेर्नुहाेस तालिका

फागुन ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार बर्षे स्नातक तेस्रो बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । त्रिविले B.B.S, B.E.d र B.S.c काे परीक्षा तालिका आज सार्वजनिक गरेकाे छ । परीक्षा तालिका निम्न अनुसार छ ।                                        […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा स्नातक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

फागुन १०, काठमाडौँ । त्रिभुव विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले विविए चौथो सत्रको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ देखि मिति २०७८ भाद्र १३ सम्म संचालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा २०२१ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित […]

पूरा पढ्नुहोस्