- १५ फाल्गुन २०७८, आईतवार २१:४५
फागुन १५, काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी परियोजना बहुमतले पारित भएको हो।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन्। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो।
प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच एमसीसी सम्झौता सदनबाट पारित भएको हो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्