राष्ट्रिय समाचार

भारतकाे पन्जाबमा आम आदमी दुई तिहाइ नजिक

फागुन २६, काठमाडौं । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएको छ । विधानसभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको मत […]

पूरा पढ्नुहोस्

याेगी आदित्यनाथ पुन: मुख्यमन्त्री बन्दै

फागुन २६, भारत । भर्खरै भारतकाे पाँच राज्यमा सम्पन्न भएको विधानसभा चुनावमा भारतकाे २४ कराेड जनसंख्या भएकाे सवैभन्दा ठुलाे राज्यमा याेगि आदित्यनाथ मुख्यमन्त्री बन्ने निश्चित भएको छल।                                                          […]

पूरा पढ्नुहोस्

नेपाली काङ्ग्रेस बाराकाे सभापतिका लागि दाेश्राे चरणकाे निर्वाचन

विरगन्ज : नेपाली कांग्रेस बाराको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । बुधबार भएको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापति पदका लागि फेरि दोस्रो चरणको मतदान हुने भएको हो । बुधबार भएको निर्वाचन अन्तर्गत सभापति पदको बिहीबार बिहान सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका राजेश राय यादवले सबैभन्दा […]

पूरा पढ्नुहोस्

भारतले मधेशका तीन जिल्लामा ग्यास सिलिण्डरल वितरण गर्दै

फागुन २४, काठमाडौं : भारतले मधेश प्रदेशका तीन जिल्लामा ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउने भएको छ।   भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक […]

पूरा पढ्नुहोस्

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनकाे अध्यक्षमा हमाल

फागुन २५, काठमाडाैँ ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को सातौँ महाधिवेशनले सर्वसम्मतका आधारमा नयाँ कार्यसमिति चयन गरेको छ । बाँकेको नेपालगञ्जमा आयोजित महाधिवेशनले पाण्डव हमाल ठकुरीलाई अध्यक्ष र सुवास न्यौपानेलाई सहअध्यक्ष चयन गरेको छ । तीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् । सुरुको डेढ वर्ष हमालले र त्यसपछिको डेढ […]

पूरा पढ्नुहोस्

एसईईमा सम्मिलित हुन उमेर हद नलाग्ने

फागुन २५, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सम्मिलित हुन अब उमेर हद नलाग्ने भएको छ । विगतमा कक्षा १० को वार्षिक परीक्षा अर्थात एसईईमा सम्मिलित हुन कम्तीमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले कानुनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा लिइने स्पष्ट […]

पूरा पढ्नुहोस्

अभिभावककाे रोजाइमा छन् महिला नेतृत्वका विद्यालय

फागुन २५, काठमाडाैँ । अथाह सिप,  कोमल मन, घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै आएका विद्यालयमा खचाखच  विद्यार्थी छन् । के सामुदायिक ! के संस्थागत ! महिला प्रधानाध्यापक तथा व्यवस्थापक भएका  विद्यालयमा अहिले  विद्यार्थीको चाम खपिनसक्नु छ । अभिभावक, महिला […]

पूरा पढ्नुहोस्

दुई बर्षदेखि चिनकाे अघाेषित नाकाबन्दी , सरकारवाला र सम्बन्धित निकाय सधैं माैन

फागुन २५, काठमाडौं । फागुन महिनाको समाम्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्पी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट […]

पूरा पढ्नुहोस्

गिलगिट–बाल्टिस्तानलाई पाकिस्तानको अन्तरिम प्रान्त बनाउदै

इस्लामावाद। गिलगिट बाल्टिस्तानको गैरकानुनी रूपमा कब्जा गरिएको क्षेत्रलाई पाकिस्तानको अन्तरिम प्रान्त बनाउनुले प्रान्तका जनताको समस्या समाधान नगर्ने बताइएको छ। समस्याहरूको तथ्यगत विश्लेषण गरी समाधानतर्फ लाग्‍नु उचित हुने पाकिस्तनी सञ्‍चारमाध्यमहरुले सम्पादकीय लेखेका छन्। कुनै पनि क्षेत्रका जनताले आफूलाई वञ्चित गरेका महसुस नगराउने गरी समस्यालाई समाधानको बाटोमा अघि लैजानुपर्छ। युनिस राजाले गिलगिट बाल्टिस्तानको प्रमुख समाचारपत्र बाद-ए-शिमलमा एक […]

पूरा पढ्नुहोस्

महाकाली नदिमा भारती जेसिबीकाे दादागिरी , नेपाली पक्षले गरे ढुङ्गा मुडा

भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । मंगलबार महाकाली नदीको धारलाई नेपाल तर्फ फर्काउँदै भारतीय जेसीबी  नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका हुन् । दार्चुला सदरमुकाम क्षेत्रको बंगाबगडको महाकाली नदी किनारमा भारतीय जेसिबी महाकाली नदी उत्खनन् गर्दै नेपाली क्षेत्रमा पुगेपछि स्थानीयहरुले ढुंगामुढा गरी बिरोध गरेका छन् ।    […]

पूरा पढ्नुहोस्