अर्थ/व्यवसाय

उद्यमीलाई राज्यबाट प्रोत्साहनका लागि नीतिगत पहल गर्न रिटर्नी उद्यमीको सुझाव

रिटर्नी फेडेरेसनले बैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यम व्यवशाय गरिरहेका उद्यमीहरुसंग छलफल गरेको छ । स्थापना दिवसको सन्दर्भमा पौष १४ गते शनिवार फेडेरेसनले आयोजना गरेको उद्यमीहरुसंगको अन्तरक्रिया कार्यक्रममा रिटर्नी उद्यमीहरुलाई सरकारी तहबाट प्रोत्साहनका लागि नीतिगत पहल गर्न सहभागी रिटर्नी उद्यमीहरुले सुझाएका छन् । फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३० जना रिटर्नी उद्यमीहरुको सहभागिता […]

पूरा पढ्नुहोस्

ग्लोबल आइएमई बैङ्कद्वारा विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैङ्कले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। यी […]

पूरा पढ्नुहोस्

उद्योगहरुसँग बक्यौता उठाएरै छाड्ने मनस्थितिमा प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण जुनसुकै हालतमा उद्योगीबाट बक्यौता बापतको रकम उठाउने मनस्थितिमा पुगेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा पछि नहट्ने सन्देश दिएका हुन् । प्राधिकरणको हिसाबकिताब अनुसार ६१ वटा उद्योगसँग प्राधिकरणले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता (जरिवाना र ब्याजसहित) उठाउन बाँकी छ । प्राधिकरणका […]

पूरा पढ्नुहोस्

नबिल बैंकद्वारा ३९औं वार्षिक साधारण सभा सम्पन्न, ११% लाभांश पारित

काठमाडौँ : नबिल बैङ्क लिमिटेडको आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैङ्कका सञ्चालक समिति अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभाले बैङ्कको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैङ्कको स्वीकृति अनुसार आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

पूरा पढ्नुहोस्

कर्मचारी संचयकाेषले मनायो ६२ ओैँ वार्षिक उत्सव

भदौ ३१, काठमाडौं । कर्मचारी संचय काेषले ६२ ओैँ वार्षिक उत्सव मनाएकाे छ । आइतबार संचय काेष स्थापनाकाे ६१ वर्षपुरा गरि ६२ वर्षमा पुगेमाे उपलक्ष्यमा राष्ट्रिय सभागृहमा एक उत्सव समारोहकाे आयोजना गरी ६२ वार्षिक उत्सव मनाएको हाे । उक्त वार्षिक उत्सव कार्यक्रमकाे उद्घाटन माननीय अर्थमन्त्री प्रकाश शरण महतले गरेका थिए । काेषले ६२ वर्ष पुग्दा […]

पूरा पढ्नुहोस्

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र

 साउन १८,  चितवन  ।  बिगत लामो समय देखि उद्यमशीलताको क्षेत्रमा सकृय भि ग्रुपले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO 9001:2015) प्राप्त गरेको छ । बिगत २ महिना देखि गुणस्तरको लागि आबेदन दिएको र विभिन्न चरणमा परिक्षण गरि आज प्रमाणपत्र प्राप्त गरेको भि ग्रुपका प्रमुख बिपिन कंडेलले बताउनु भयो । भि ग्रुप अन्तर्गत विभिन्न कम्पनीहरु संचालित छन् । […]

पूरा पढ्नुहोस्

भदौ १५ देखि भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पाे २०८० हुदै

इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन् । […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिकामा राजस्व संकलन बन्द हुने

बुढानीलकण्ठ नगरपालिकामा श्रावण ०१ गते (आज ) राजस्व संकलन सम्बन्धी कामकाज नहुने भएको छ। नगरपालिका राजश्व शाखाले सुचना जारी गर्दै २०८०/८१ को पहिलो दिन (मिति २०८०/०४/०१ गते सोमबार नयाँ आ.व. को कर तथा दस्तुरहरुको संशोधित दरहरु सफ्टवेयरमा प्रविष्टि गर्नुपर्ने भएको हुँदा उक्त दिन नगरपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा राजस्व संकलन सम्बन्धी कुनै कामकाज नहुने  जानकारीका […]

पूरा पढ्नुहोस्

३ दिने नेपाल बसाइँ सकेर पाकिस्तान लागे ज्याक मा

काठमाडौं । चिनियाँ अर्बपति एवं अलिबाबाका संस्थापक ज्याक मा आफ्नो तीन दिने नेपाल बसाइँ सकेर पाकिस्तान लागेका छन् । विशेष चार्टर्ड विमानमार्फत मङ्गलबार दिउँसो काठमाडौं अवतरण गरेका उनी बिहीबार पाकिस्तानकाे लाहोर प्रस्थान गरेका हुन् । काठमाडौंमा रहँदा द्वारिकाज होटलमा बसेका ज्याकले बौद्ध, कालिमाटी तरकारी बजार, भक्तपुर दरबार स्क्वायर लगायतका क्षेत्रको अवलोकन गरेका थिए । तर उनले आफ्नो नेपाल […]

पूरा पढ्नुहोस्

खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

काठमाण्डाै – बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ । घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट शेयर भरेमा कारबाही हुने जनाएको हो […]

पूरा पढ्नुहोस्