- १४ असार २०८०, बिहीबार १४:५८
काठमाडौं । चिनियाँ अर्बपति एवं अलिबाबाका संस्थापक ज्याक मा आफ्नो तीन दिने नेपाल बसाइँ सकेर पाकिस्तान लागेका छन् ।
विशेष चार्टर्ड विमानमार्फत मङ्गलबार दिउँसो काठमाडौं अवतरण गरेका उनी बिहीबार पाकिस्तानकाे लाहोर प्रस्थान गरेका हुन् ।
काठमाडौंमा रहँदा द्वारिकाज होटलमा बसेका ज्याकले बौद्ध, कालिमाटी तरकारी बजार, भक्तपुर दरबार स्क्वायर लगायतका क्षेत्रको अवलोकन गरेका थिए ।
तर उनले आफ्नो नेपाल बसाइँमा यहाँका सरकारी अधिकारीहरूसँग औपचारिक भेटवार्ता भने गरेनन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्