अर्थ/व्यवसाय

सबैभन्दा बढी बजेट अर्थ र शिक्षामा : कुन मन्त्रालयलाई कति?

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन्। उनले शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। यस्तै बढी बजेट पाउने मन्त्रालयकाे दाेस्राेमा गृह मन्त्रालय छ। गृह मन्त्रालयको लागि एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन […]

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । यसैगरी, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले थपलिया र गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् । मध्यपश्चिम विश्वविद्यालयको […]

पूरा पढ्नुहोस्

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान

चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रान्डले बिएलडिसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।बिएलडिसी फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा ४३ प्रतिशत विद्युत् बचत हुने र पफर्मेन्समा कमी नआउने गरी कम आवाजमा निकाल्ने प्रविधि यसमा रहेको कम्पनीले दाबी गरेको छ । नेपालमा पहिलो ओईएम ब्रान्डको फ्यानमा बिएलडिसि टेक्नेलोजी रहेको बताइएको छ । साथै, रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएकाले अरु […]

पूरा पढ्नुहोस्

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन्। ‘नेपाल लगानी सम्मेलन २०२४’को  उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी,भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए। उनले नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालमा लगानीमैत्री वातावरण सिर्जना […]

पूरा पढ्नुहोस्

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

काठमाडौँ- किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन्। यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैंगिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न […]

पूरा पढ्नुहोस्

सर्वोत्तमको आईपीओ बाँडफाँट : २६ जनाले पाए ५१ कित्ता, ९ लाख बढीको हात रित्तो

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो । पहिले नै कोटाको आरक्षित सेयर पाइसकेका, धेरै पटक आवेदन दिएकाहरू कुल ९३८ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको […]

पूरा पढ्नुहोस्

विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर– प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मंगला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मंगला माविमा प्राविधिक धार कक्षा ९९-१२० मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन […]

पूरा पढ्नुहोस्

यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

काठमाडौँ, फागुन १५ गते । मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ४७ लाख ३४२ हजार […]

पूरा पढ्नुहोस्

कोदोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका चानसिंह श्रीस

गलकोट- पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत् काठेखोला गाउँपालिका-८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। विस […]

पूरा पढ्नुहोस्

आजदेखि सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको आइपीओ खुला, प्रति कित्ता ३६० रुपैयाँ ९० पैसा

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार […]

पूरा पढ्नुहोस्