अर्थ/व्यवसाय

साना पुजीबाट धेरै उद्योगहरू स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभएको हो । उहाँले […]

पूरा पढ्नुहोस्

शान्ति प्रक्रियाको अन्तिम किस्तामा यो कोशेढुङ्गा सावित : प्रधानमन्त्री ओली

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका […]

पूरा पढ्नुहोस्

ग्लोबल आईएमई बैंक र शशीला मोटर्सबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र शशीला मोटर्सबिच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशीला मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकले, शशीला मोटर्स तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले […]

पूरा पढ्नुहोस्

वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उल्लेख गरेको हो । त्यस्तै, चालु आवको बजेटले कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जा सहज बनाउने नीति लिएकामा […]

पूरा पढ्नुहोस्

होटल समूहको सूचकमा ‘अलटाइम हाइ’

साउन ६ , काठमाडौं । सेयर बजार बढ्न थालेसँगै यसअन्तर्गतको एउटा क्षेत्र होटल तथा पर्यटन सूचकले भने ‘अलटाइम हाइ’ विन्दु बनाएको छ । आइतबार समग्र बजारको परिसूचक नेप्से २.५४ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूहको सूचक ४.२१ प्रतिशत बढ्यो । योसँगै होटल तथा पर्यटन समूहको सूचक ६४०४ अंकमा पुगेको छ । यसअघि बजार बन्द हुँदा होटल समूह […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषदद्वारा कृषक छविजङ्गलाई कृषि उद्यमी सम्मान प्रदान

साउन ०५, चितवन । विद्यार्थी परिषद्ले कृषक छविजङ्ग ठकुरीलाई कृषि उद्यमी सम्मान प्रदान गरेको छ । चितवनकाे रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आयोजना गरेको आफ्नो कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलनकाे उद्घाटन समारोहमा कृषि उद्यमी, व्यावसायी एवम् रोजगारदाता छविजङ्ग ठकुरीलाई कृषि उद्यमी सम्मानद्वारा परिषद्ले सम्मान गरेको हाे । ब्रिटिस आर्मीमा रहेर लामाे समय काम गर्नु […]

पूरा पढ्नुहोस्

अर्थसंक्षेप : रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्चको आदेश, नेप्सेमा २९ अंकको वृद्धि

नेपाली गलैंचा ८६ मुलुकमा निर्यात हुने गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वित्तीय विवरण अद्यावधिक नगरिदिँदा मिडियाहरूमा प्रकाशित समाचारमा तथ्य फरक परेको जनाएको छ । रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएको छ । नेपाल स्टक एक्सञ्जेच (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ । त्यस्तै, नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि भुक्तानी नभए सरकारविरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी […]

पूरा पढ्नुहोस्

देवघाटको संस्कृत गुरुकुलमका २० मध्ये १९ विद्यार्थीले ल्याए ए प्लस

तनहुँ देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलमबाट यो वर्ष एसईई दिएका २० जनामध्ये १९ जना ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । एक जनाको ए आएको छ । महेश सन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलममा आधारभूत तहको कक्षा ६ देखि आचार्य (स्नातकोत्तर तह) पढाइ हुन्छ । गुरुकुलमका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार २०५२ मा स्थापना भएको गुरुकुलममा एसईई […]

पूरा पढ्नुहोस्

दर्जनौँ भारतीय कम्पनीले हजारौँ करोड बराबरको आईपीओ जारी गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल शुरु गर्दै गर्दा दर्जनौँ भारतीय कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएका छन् ।  आगामी २ महिनामा भारतीय शेयर बजारमा हजारौँ करोड भारु बराबरको आईपीओ जारी हुन लागेको आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । हालसम्म १८ वटा कम्पनीले भारतीय प्रत्याभूति एवम् विनिमय बोर्ड सेबीबाट आईपीओ जारी गर्ने विषयमा […]

पूरा पढ्नुहोस्

निजगढदेखि ढल्केबरसम्मको क्षेत्र नेपाली गलैँचा करिडोरका रूपमा विकास गरिने

अर्थमन्त्री वर्षमान पुनले निजगढदेखि ढल्केबर सम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैँचा करिडोरको रूपमा विकास गर्ने घोषणा गरेका छन्। अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था पनि बजेटमा गरिएको छ। प्रदेश तथा स्थानीय तहको समन्वयमा सल्यान, रूकुमको सारदा नदी आसपासको क्षेत्रलाई कृषि […]

पूरा पढ्नुहोस्