अर्थ/व्यवसाय
साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्दै मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात […]
पूरा पढ्नुहोस्
ग्राफिक मार्ग प्रा. लि.को ओ.आर.बी. कार्यक्रम सम्पन्न
ग्राफिक मार्ग प्रा. लि.को ओ.आर.बी. कार्यक्रम सम्पन् भरतपुर ११ बाईपास रोडमा रहेको ग्राफिक मार्ग प्रा. लि.ले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी (Our Responsibility For Business Growth) (ORB) शिर्षकमा आयोजित कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । ग्राफिक मार्ग प्रा. लि.का प्रबन्ध निर्देशक जनक खड्काले कार्यक्रममा […]
पूरा पढ्नुहोस्
अपर हेवाखोलाको आईपीओ बाँडफाँट, १ लाख ३९ हजार ५०० जनाले पाए १० कित्ता दरले शेयर
असार ३२ गते, शनिबार, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो। कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि […]
पूरा पढ्नुहोस्
एमविए पढेका युवाले सुरू गरे घडेरी बजार डटकम
असार २६, चितवन । पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा काराेबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको संचालक विपिन कंडेलले बताए । यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी […]
पूरा पढ्नुहोस्
नेपालमा उद्योगको संख्या ६० हजार
असार २४, काठमाडौं । नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले शुक्रबार ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण-२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । यो तथ्यांक आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर लिइएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । […]
पूरा पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
पूरा पढ्नुहोस्
चितवनमा मार्गदर्शन तथा राेजगार मेला आयोजना हुँदै
असार १९, चितवन । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाकाे संयुक्त प्रयासमा मार्गनिर्देशन तथा राेजगार मेला आयोजना हुने भएको छ । असार 22 र 23 मा भरतपुरकाे चितवन उद्योग संघ प्रदर्शनी […]
पूरा पढ्नुहोस्
अल्लो र गाँजाबाट बनेका ब्यागहरु बनाएर स्वरोजागार सिर्जना गर्दै युवा उद्यमी खडकसिंह बोगटी
जेठ २७, काठमाडाैँ । कािलकाेट घर भइर्स्व काठमाडाैँकाे बुढानीलकण्ठमा बस्दै साेजगारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका युवा व्यवसायी खडकसिङ बोगटीज्यू सँग उहाँको व्यवसायीक सफलताको बिषयमा गरिएको अन्तरवार्ताको सम्पादीत अंश यस व्यवसायको सुरूवात हजुरले कसरी गर्नुभयो र यस्तो सोच कसरी आयो ? म हिमालय ह्यान्डिक्राफ्ट उद्योगको संचालक हुँ । यस पेशको सुरूवात भने मैले गाउँदेखि नै गर्दै […]
पूरा पढ्नुहोस्
गणपति लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, यसरि दिनुहोस् आवेदन
जेठ १८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो । लघुवित्तले विभागिय प्रमुख अन्तर्गत लेखा तथा वित्त ब्यवस्थापन विभागमा १ जना, आन्तरिक लेखा परिक्षण विभागमा १ जना, सूचना प्रविधि विभागमा १ जना र अनुपालना तथा सामान्य सेवा विभागमा १ जना […]
पूरा पढ्नुहोस्







