अर्थ/व्यवसाय
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् । आइसिटी अवार्डको राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा विद्यार्थीले बनाएका आईडियाले आवेदन दिएका थिए । प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्टको नाम छनोट गरिएको हो । राइजिङ स्टुडेन्ट […]
पूरा पढ्नुहोस्
मेगाड्रिम बहुउद्देश्यीयको १२औं साधारणसभाद्वारा एकिकरणको प्रस्ताव पारित
मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष महाशंकर रेग्मीको अध्यक्षतामा आज सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले सहकारी संस्थाहरुबीच एकिकरण भए संस्थागत पुँजी र वित्तीय संरचना बलियो हुन गई तरलता अभाव र आर्थिक मन्दी जस्ता […]
पूरा पढ्नुहोस्
आईपीओ निष्कासन को तयारीमा रहेको हिमालयन रिइन्सुरेन्सको एजीएम कहिले ?
असाेज २८, काठमाडौं । हिमालयन रिइन्सुरेन्सले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । […]
पूरा पढ्नुहोस्
इस्टर्न हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने
इस्टर्न हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न […]
पूरा पढ्नुहोस्
निजगढका युवा व्यवसायी मनोज भारती विकास रत्न पदकबाट सम्मानित
असाेज ३, काठमाण्डौं । काठमाण्डौंमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका बाराको निजगढका मनोज भारती विकास रत्न पदकबाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भारतीले पदक पाएका हुन । सरकारले उनीसहित १६ जनालाई यो पदकबाट विभुषित गरेको छ। यो पदक व्यवसायी, व्यवसायीक किसान, बैंकर, अभियन्ता, युवा उद्यमी र नेपाली सेनाका एक सेनानी […]
पूरा पढ्नुहोस्
फोर्स कम्पनीका गाडी किन्दा उपहार नै उपहार
चितवन । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् । यो […]
पूरा पढ्नुहोस्
श्रृजनशील लघुवित्तको आइपिओ बिक्री खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?
भदौ १५, काठमाडौं । श्रृजनशील लघुवित्तको आइपिओ आज (बुधबार) देखि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आइपिओ निष्कासन गरेको हो। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता […]
पूरा पढ्नुहोस्
कर्मचारीको तलव फेरि बढ्ने, अर्थमन्त्रालयद्वारा नयाँ तलव प्रस्ताव…
मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ।अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो। जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९र८० को बजेटमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले मात्र […]
पूरा पढ्नुहोस्
हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुर-१०मा शुभारम्भ
सहकारीको क्षेत्रमा नयाँ आयाम, सहकारीको मूल्य, मान्यता/ नीति,बिधि र प्रबिधीको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र बिस्वसनीय र प्रबिधीमैत्री ढंगबाट सम्पादन गर्ने, अन्तर सहकारी राष्ट्रिय/अन्तराष्ट्रिय बिप्रेषण सेवा प्रवाह गर्ने, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी-सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी […]
पूरा पढ्नुहोस्
बार्षिक उत्सव अवसर पारेर एसवन ग्रुपले मोवाईल एप्लिकेसन सार्वजनिक गर्दै ।
श्रावण ३| लामो समयदेखि बिभिन्न आवास तथा व्यापारिक निर्माण क्षेत्रमा अग्रसर रहि अविच्छिन्न रुपमा निर्माण कार्य गर्दै आईरहेको एसवन ग्रुप अफ कम्पनीले अव रियल स्टेट क्षेत्रमा पनि काम गर्ने भएको छ । साथै सोही क्रममा यही श्रावण ६ गते शुक्रवारको दिन मोवाईल Application सार्वजनिक गर्ने भएको छ । हाल नेपालमा घर जग्गा सम्वन्धि कारोवारको अनियमितता […]
पूरा पढ्नुहोस्







