अर्थ/व्यवसाय

थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि प्रदर्शनी फलदायी छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा सो प्रदर्शनीको उद्घाटन गर्दै थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताए । नेपालमा नयाँ प्रविधि भित्र्याउन र नविनतम् उद्योग स्थापनाका […]

पूरा पढ्नुहोस्

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतमा बनेकाे तरकारी बजार

फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् । फागुन […]

पूरा पढ्नुहोस्

काठमाडौंका सात सहकारी संस्थाहरु बीच एकीकरण हुने निश्चित

काठमाडौंका सात सहकारी संस्थाहरु बीच एकीकरण हुने निश्चित भएको छ। एकीकरण हुने सहकारीहरुमा हाम्रो सगरमाथा बहुउद्देश्यीय, आइडियल यमुना बहुउद्देश्यीय, नेशनल नमोबुद्ध बचत तथा ऋण, घेदुङ्ग बहुउद्देश्यीय, तपाई हाम्रो बहुउद्देश्यीय, नागरिक कल्याण बहुउद्देश्यीय र सत्कार बचत तथा ऋण रहेका छन्। एकीकरणका लागि नियामक निकायहरुबाट स्विकृती समेत पाइसकेका छन्। एकीकरणको लागि अन्तिम रुप दिन संयुक्त साधारण सभा […]

पूरा पढ्नुहोस्

१७ लाख डिम्याट खाता रित्तै

फागुन १७, काठमाडौं ।  सेयरमा लगानी र संकलनका लागि खुलेका करिब ५५ लाख ७३ हजार डिम्याट खातामध्ये १७ लाख रित्तै रहेका छन् । यसको अर्थ ती खातामा एक कित्ता पनि सेयर छैन । हाल सेयरमा लगानी गर्न (प्राथमिक र दोस्रो बजारमा) अनिवार्य रुपमा डिम्याट खाता खोल्नुपर्ने व्यवस्था छ । यसकारण प्रायः खाताहरु प्राथमिक निस्कासन (आईपीओ) […]

पूरा पढ्नुहोस्

इन्टरनेशनल कलेजमा स्थानीय उत्पादनको प्रर्दशनी हुँदै

माघ २५, काठमाडौँ । हल्ट प्राईज सान इन्टरनेशनल कलेज कमिटिले स्थानीय बस्तु, कला तथा उत्पादन सामग्रीहरुको प्रर्दशन गर्ने भएको छ । आउँदो शनिवार माघ २८ गते काठमाडौँको भत्केको पुल स्थित सान इन्टरनेशनल कलेजमा स्थानीय तथा नेपाली सीप, कला, उत्पादन तथा विभिन्न सामग्रीहरुको प्रर्दशन तथा जानकारी गराउने भएको छ । विहान ९ बजेदेखि बेलुका ५ बजेसम्मा […]

पूरा पढ्नुहोस्

सुपर मादी हाइड्रोको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?

काठमाडौं । सुपर मादी हाइड्रोले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार बिहान आईपीओ बाँडफाँट गरेको हो । सुपर म्यादीको आईपीओ भर्ने १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ५ […]

पूरा पढ्नुहोस्

सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्यो

 माघ, काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले ९ माघ आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको […]

पूरा पढ्नुहोस्

महिला उद्यमीका लागि चेम्बर अफ कमर्सले सूचना प्रविधि तालिम दिने

नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्वन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।  हस्ताक्षर समारोहमा चेम्बरका […]

पूरा पढ्नुहोस्

२०.४ प्रतिशतले बढ्यो रेमिट्यान्स 

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनाको वित्तीय विवरणअनुसार यो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो ।                            […]

पूरा पढ्नुहोस्

तिहारमा बिजबजारबाट सामान खरिद गर्द ७६ प्रतिशतसम्म छुट

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक  योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले विभिन्न सामान खरिदमा ७६  प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जसमा एक जना भाग्यशाली विजेताले विभिन्न आकर्षक उपहार जित्ने जनाइएको छ […]

पूरा पढ्नुहोस्