- २८ आश्विन २०७९, शुक्रबार ०८:२७
असाेज २८, काठमाडौं । हिमालयन रिइन्सुरेन्सले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ३ गते बसेको संञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्