अर्थ/व्यवसाय
भरतपुरको नीति तथा कार्यक्रम : हरित छत बनाउनेदेखि मासिएका चौतारा जगाउनेसम्म
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार १७औं नगरसभाको समुद्घाटन समारोहमा नगर प्रमुख रेणु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरूमा हरित छत बनाउने विषय समेटिएको छ । छतमा जस्ता पाता लगाउने कार्यलाई निरुत्साहित गर्दै लैजाने नीति अनुरूप हरित छत बनाउने नीति […]
पूरा पढ्नुहोस्
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग
विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो । यस सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम […]
पूरा पढ्नुहोस्
घर बनाउने मेलाको दोस्रो दिन सातहजार बढीले गरे अवलोकन
उद्योग वाणिज्य संघ चितवनको परिसरमा बिहिबारदेखि शुरु भएको घर बनाउने मेलामा सातहजार बढीले अवलोकन गरेका छन् । वैशाख २५ गतेदेखि सुरु भएको मेला भोलि सकिंँदैछ । मेलामा शुरुका दिन देखिनै अवलोकनकर्ताको उल्लेखनीय सहभागिता रहेको र सातहजार बढीले अवलोकन गरेको मेलाका संयोजक विपिन कंडेलले जानकारी दिए । ‘हिजो पनि भीड नै थियो । आज झन अवलोकनकर्ताको […]
पूरा पढ्नुहोस्
कैलाश श्रेष्ठलाई थाईल्याण्डका लागि नेपाल चेम्बर अफ कमर्शको मानार्थ व्यापार प्रतिनिधि नियुक्त
बैंकक । नेपाल चेम्बर अफ कमर्शले थाईल्याण्डको राजधानी बैंककमा व्यवसाय गर्दै आएका प्रतिष्ठित नेपाली व्यवसायी कैलाश श्रेष्ठलाई थाईल्याण्डका लागि आफ्नो मानार्थ व्यापार प्रतिनिधि (Honorary Trade Representative) को रूपमा नियुक्त गरेको छ। श्रेष्ठ हाल बैंककस्थित Swift Resources Co., Ltd. का अध्यक्ष हुन् र विगत लामो समयदेखि व्यापार, सामाजिक उत्तरदायित्व र नेपाली समुदायको हकहितका लागि सक्रिय रूपमा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन
महोत्तरी, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरुका लागि पनि सीपका साथै रोजगारी सृजना गर्ने बताउनुभयो । उहाँले आफ्नै कागज देशभित्र प्रयोग […]
पूरा पढ्नुहोस्
ठुलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ […]
पूरा पढ्नुहोस्
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, कति दिने आवेदन ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये […]
पूरा पढ्नुहोस्
दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब बढी, ५ बैंक अर्ब कमाउने सूचीमा
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले १७ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । भदौ महिनासम्ममा धेरै नाफा कमाउने नबिल बैंक पहिलो स्थानमा रहेको छ । भदौं मसान्तसम्म नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो । धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई […]
पूरा पढ्नुहोस्मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेज युनिभर्सिटी विच सम्झौता
मध्यपश्चिम विश्वविद्यालय, नेपाल र चाइना थ्री गर्जेज युनिभर्सिटी, चीन विच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मैत्री सम्बन्ध स्थापना गरी आपसी समझदारीको भावनामा सहयोग आदान प्रदान गर्ने लक्ष्यका साथ सम्झौता सम्पन्न भएको हो । दुवै विश्वविद्यालयविच प्राध्यापक तथा विद्यार्थीको आदानप्रदान, अनुसन्धान र प्रकाशनमा सहयोग लगायत समग्र विश्वविद्यालयको उन्नयन गर्ने रहेको बताइएको छ । सो […]
पूरा पढ्नुहोस्
असल व्यवसायीको महाप्रयाण
भारत । भारतीय विश्व प्रसिद्ध व्यापारी रतन टाटाकाे आज ८६ वर्षकाे उमेरमा देहावसान भएको छ । विश्वका सयौं देशमा आफ्नो व्यापार फैलाउन सफल विश्व प्रसिद्ध व्यापारीकाे आज विहान निधन भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । रतन टाटाकाे व्यापारी ऐतिहास र व्यवस्थापकीय पाटाेलाई हेर्दा टाटा समूहका सबै कम्पनीको मालिक टाटा सन्स हो। तर टाटा सन्सले […]
पूरा पढ्नुहोस्







