Author: bipin kandel

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

  काठमाडौँ, २६ वैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ । आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ/सङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले […]

पूरा पढ्नुहोस्

शिक्षामा उत्कृष्ट अभ्यासहरुलागि आम आदमी पार्टीको दिल्ली सरकारसंग समन्वय गर्ने – ई प्रबिन काफ्ले

भरतपुर महानगर प्रमुखको लागि विवेकशील साझा पार्टीबाट उमेदवारी दिनु भएका ई प्रबिन काफ्लेले आफ्नो संकल्प पत्रमा निशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षालाई प्राथमिकताका साथ राख्नु हुने भएको छ । उहाँका अनुसार भरतपुर महानगरमा शिक्षाको बजेट ब्यापक रुपमा बढाइने छ।  बढेको बजेटले महानगर अन्तर्गत बिद्यालयको भौतिक संरचनाको स्तरोन्नति गरिने छ।  विरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, लगायत […]

पूरा पढ्नुहोस्

विवेकशील साझा पार्टीले संकल्प पत्र घोषणा गर्दै , अध्यक्ष रविन्द्र मिश्र चितवन आउने

भरतपुर, चितवन विवेकशील साझा पार्टी , चितवनले स्थानिय निर्वाचन २०७९ लक्षित गरी संयुक्त संकल्प पत्र घोषणा कार्यक्रम आयोजन गर्ने भएको छ ।  विवेकशील साझा पार्टीका केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रको उपस्थितिमा भरतपुर महानगरका प्रमुख तथा उपप्रमुखका प्रत्यासी  प्रविन काफ्ले र पुष्पा सापकोटाको स्थानिय निर्वाचन २०७९ संयुक्त संकल्प पत्र घोषणा कार्यक्रम रहेको प्रविन काफ्ले जानकारी दिनु भयो […]

पूरा पढ्नुहोस्

भरतपुरमा गठबन्धनले २२ गते आमसभा गर्दै : देउवा–प्रचण्ड–माधव आउने

चितवन, बैशाख २०– सत्तारुढ ५ दलीय गठबन्धनले वैशाख २२ गते बिहिबार चितवनमा आमसभा गर्ने भएको छ ।  आमसभा केन्द्रीय बस टर्मिनल हाकिमचोकमा विहान ११ बजेदेखि सुरु हुनेछ । नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरको मेयरमा रुद्र प्रसाद सापकोटाको स्वतन्त्र उमेद्वारी, के-के छन् योजना ?

भरतपुर महानगरको मेयर पदका लागि रुद्र प्रसाद सापकोटाले स्वतन्त्र उमेद्वारी दिनु भएको छ ।  आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुरको  मेयरका लागि सापकोटाले स्वतन्त्र उमेद्वारी दिनुभएको हो । उहाँ युवाहरुको अन्तराष्ट्रिय संस्था माडी जेसीजका संस्थापक अध्यक्ष एवम् अन्य संघसंस्थामा आवद्व हुनुहुन्छ । स्वतन्त्र राजनैतिक युवा समुह मार्फत दल रहित स्थानिय विकास, युवाले […]

पूरा पढ्नुहोस्

नारायणगढको कमलनगरमा राति दुई बजेदेखि आगलागी, कराडौंको क्षति

चितवन, बैशाख १५ नारायणगढको कमलनगरमा भीषण आगलागी भएको छ । राति दुई बजेबाट सुरु भएको आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्थानीय कृष्ण महत्तोले जानकारी दिए । आगो फैलन नपाउने गरी नियन्त्रण लिइ सकिएको छ । नेपाली सेनाको दमकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट आगलागी फैलनबाट […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन्न

अङ्कुरम् एकेडेमीमा अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन् भरतपुर, चैत २१ । अध्ययन संगै विद्यार्थीहरुको बौद्धिक विकासलाई चुस्त बनाउने उद्धेश्यले हिसान चितवनका अध्यक्ष श्री दिपेन्द्र ढकालज्यू को प्रमुख आतिथ्यतामा अङ्कुरम् एकेडेमी भरतपुरले अन्तरविद्यालय पौडी प्रतियोगिता चैत्र १९ गते सम्पन्न गरेको छ प्रतियोगितामा चितवनका ९ विद्यालयका २६ विद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगिता भरतपुरमा रहेको एकेडेमी भित्रैको पौडीपुलमा […]

पूरा पढ्नुहोस्

माओवादी ब्रान्ड समातेर अब देशकाे विकास हुँदैन,डा बाबुराम भट्टराई

माओवादी ब्रान्ड समातेर अब देशकाे विकास हुँदैन,डा बाबुराम भट्टराई चैत्र ११, काठमाडौं । पुर्व प्रधामन्त्री डा.बाबुराम भट्टराईले माओवादी ब्रान्ड समातेर देशकाे विकास नहुने बताएका छन् शुक्रबार राष्ट्रिय आर्थिक सराेकार समाज नेपालले आयाेजना गरेकाे राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ काे कार्यक्रममा बाेल्दै उहाँले आज विश्वलनै पुँजी बजारकाे बाटाेमा अगाडि बढिरहेको समयमा माओवादलाई लिएर देशकाे विकास नहुने कुरा […]

पूरा पढ्नुहोस्

प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा डि.के ढुङ्गाना निर्वाचित

प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा डि.के ढुङ्गाना निर्वाचत कृष्ण हुमागाँई चैत्र १०, काठमाडौं । प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा रेडियन्स स्कुलका फाउन्डर प्रिन्सिपल डि. के ढुङगना निर्विरोध निर्वाचित भएका छन् । यही चैत्र ९ र १० गते सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित काठमाडौंकाे कमलादीस्थित प्रज्ञा भवनमा भएको निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन , […]

पूरा पढ्नुहोस्

बन्दका कारण परीक्षा दिने विद्यार्थीले सास्ती भाेग्दै

विप्लव तथा अन्य दलकाे बन्दका कारण परीक्षा दिन जाने विद्यार्थीहरूले सास्ती भाेग्नु परेकाे छ। सत्तारूड गठबन्धनले हिजाे राति संसद भवनबाट एमसिसि पास गरे पश्चात् त्यसकाे विरूद्वमा विप्लव लगायत अन्य ६ दलले नेपाल बन्दकाे घाेषणा गरे पश्चात् गाडिहरू चल्न पाएका छैनन् । गाडि बन्द भए पश्चात् बस चडेर स्कुल कलेज जाने विद्यार्थीहरू पढन जान पाएका छैनन् […]

पूरा पढ्नुहोस्