Author: bipin kandel
बैंकसँग ऋण दिने पैसा नभएपछि अर्थमन्त्री चिन्तित, निकास खोज्न छलफलमा बोलाए
बैंकिङ प्रणालीमा देखिएको तरलता अभावबारे आज अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग छलफल गर्ने भएका छन् । पछिल्लो अवस्थामा अधिकांश बैंक तथा वित्तीय संस्था ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । उनीहरु यस्तो अवस्था आउनुमा नेपाल राष्ट्रबैंकलाई दोषी देखाएका छन् । राष्ट्रबैंकका गभर्नर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडी […]
पूरा पढ्नुहोस्
तिहारको पाँचौँ दिन आज भाइटीका
काठमाडौँ – यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया […]
पूरा पढ्नुहोस्
सामलिङ्ग पावरको आईपीओ आज बाँडफाँड हुने
सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ आज बिहान बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलका अनुसार आईपीओको प्रिअलटमेन्ट गरी स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको छ । बोर्डबाट स्वीकृति पश्चात मंगलबार शेयर बाँडफाँड गरिन लागिएको हो । कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख ६५ हजार ६९८ वटा […]
पूरा पढ्नुहोस्
त्रिविको परीक्षा सम्बन्धि अत्यन्त जरूरी सूचना
त्रिभुवन विश्वविद्यालयकाे विविध संकायहरू BBA, BIM, BBM, BPA, BHM, BMS, BTTM र BBA-F 3rd, 5th तथा 7th Sem को नियमित परीक्षा २०७८ पुस महिनाको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । आाज दिउँसो परीक्षा नियन्त्रण कार्यालयमा बसेकाे बैठकले परीक्षा बारे यस्तो निर्णय गरेकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । साथै परिक्षा तालिका, परीक्षा समय […]
पूरा पढ्नुहोस्
बंगलादेशमा हिन्दुहरू माथि भएको आक्रमणकाे विराेधमा विरगन्जमा प्रदर्शन
पर्सा ३ कात्तिक । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दुमाथि भईरहेको आक्रमणको विरोधमा विश्व हिन्दु परिषद नेपाल पर्साले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन गरेका छन । बंगलादेशमा निरन्तर हिन्दु माथि आक्रमण तथा हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै उनको विरोध गर्दै वीरगन्जको घण्टाघर चोकमा पुतला […]
पूरा पढ्नुहोस्
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा
माले — नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो ।खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल […]
पूरा पढ्नुहोस्
आज महानवमी : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै
काठमाण्डाै – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज पनि दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ […]
पूरा पढ्नुहोस्
मन्त्री उमकान्त चाैधरीकाे उपस्थितिमा नेका निजगढकाे शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न
नेपाल काङ्ग्रेस निजगढ नगर समितिकाे आयाेजनामा नेपाल सरकारका खानेपानी मन्त्री तथा संघिय सांसद उमकान्त चाैधरीकाे प्रमुख आतिथ्यमा दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नव नियुक्त नेपाल सरकारका खानेपानि मन्त्री उमकान्त चाैधरीकाे प्रमुख अतिथ्यमा नेपालीहरूकाे महान चाड विजया दशमीकाे शुभअवसरमा नेपाली काङ्ग्रेस निजगढ नगर समितिले दशैंतिहार विशेष शुभकामन कार्यक्रम आयाेजना गरिएको […]
पूरा पढ्नुहोस्







