Author: bipin kandel

भिडियोका आरोपी, हदम्याद बाधक बन्दा सकेन पक्राउ गर्न

काठमाडौँ : मोडलिङ सम्बन्धी एजेन्सी चलाइरहेका मनोज पाण्डेले होटल एभरेस्टमा बोलाएर बलात्कार गरेको दाबीसहित बुधवार बेलुका सामाजिक सञ्जालमा पोस्ट भएको भिडियो भाइरल भयो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘ खसी बाजी राख्नेलाई समात्ने, यस्तो गम्भीर घटनामा केही नगर्ने’ भन्दै नेपाल प्रहरीलाई मेन्सन हुन थाल्यो। प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालय अनि उपत्यका अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी […]

पूरा पढ्नुहोस्

‘भाइरल भिडियोले खुलाएको मोडलिङ क्षेत्रको भयावह चित्र, अझै पनि पीडितमाथि शङ्का गर्ने कि सहयोग !’-उकेरा

काठमाडौँ : मनोरञ्जन क्षेत्रमा हुने यौन दुराचारका घटनाबारे लामै समयदेखि बहस हुँदै आए पनि यही क्षेत्रका अधिकांश व्यक्तिहरू भने उल्टो आरोपीको पक्षमा उभिने गरेको देखिन्छ। फिल्म क्षेत्र, रङ्गमञ्च अनि गायन क्षेत्रमा हुने गरेका यौन दुर्व्यवहार र केही बलात्कारका घटना सार्वजनिक भएका छन्। तर ती घटनाका अधिकांश आरोपीहरू त्यही क्षेत्रमा सक्रिय नै रहे। उनीहरू न कानुनी […]

पूरा पढ्नुहोस्

बालेन साहको छोरी जन्मिएको समाचार हल्ला मात्रै

बिहिबार बिहानैदेखि बालेन साहकी श्रीमती सविना काफ्लेलाई फोन आएको आयै छ । कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन् भने कसैले छोरी पाएको हो र भनेर सोधिरहेका छन् । आफूले छोरी पाएको भनेर मिडियामा समाचार समेत आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् ।  काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका […]

पूरा पढ्नुहोस्

लियो क्लब अफ भरतपुर २१औ साधारणसभा सम्पन्न

भरतपुर, ३ जेठ : लियो क्लब अफ भरतपुर २१औ साधारणसभा तथा  अधिबेशन सम्पन्न भएको छ। अधिबेशनबाट लायन बर्ष २०२२-२३ को लागि अध्यक्षमा लियो शिला न्यौपाने निर्बाचित भएकि छन्। साथै प्रथम उपाध्यक्षमा लियो सुबाश शर्मा , द्धितिय उपाध्यक्षमा लियो बिनय कार्की, तृतीय उपाध्यक्षमा लियो नारायण पाण्डे , सचिवमा लियो पुस्पा कंडेल , कोषाध्यक्षमा लियो रामचन्द्र पन्त […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकामा रेनु दाहाल ११९ मतले अगाडि

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ११९ मतले पछि पार्नुभएको छ । ताजा मत परिणाम अनुसार १८ हजार ८ सय ८३ मत गन्दा रेनु दाहालले ६ हजार ३ सय १९ मत पाउनु भएको छ । विजय सुवेदीले ६ हजार २ सय ००  मत पाउनु भएको छ । […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकामा रेनु दाहाल १०९ मतले अगाडि

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई १०९ मतले पछि पार्नुभएको छ । ताजा मत परिणाम अनुसार १८ हजार ६ सय ८३ मत गन्दा रेनु दाहालले ६ हजार २ सय ४९  मत पाउनु भएको छ । विजय सुवेदीले ६ हजार १ सय ४०  मत पाउनु भएको छ । […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकामा रेनु दाहाल ९२ मतले अगाडि

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ९२ मतले पछि पार्नुभएको छ । ताजा मत परिणाम अनुसार १८ हजार ५ सय ८३ मत गन्दा रेनु दाहालले ६ हजार २ सय ७ मत पाउनु भएको छ । विजय सुवेदीले ६ हजार १ स १५ मत पाउनु भएको छ । […]

पूरा पढ्नुहोस्

अनिल परियारको शवको पोष्टमार्टम गर्न भरतपुर अस्पताल पठाइयो

बैशाख २६, चितवन । भरतपुर १२ निवासी नेपाली कांग्रेस बागमती प्रदेशका अनिल परियारको शव चितवन मेडिकल कलेजबाट पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । भरतपुरको चितवन मेडिकल कलेजअघि हत्यामा संलग्नलाई पक्राउको माग गर्दै विरोध प्रदर्शन भएको थियो । बागमती प्रदेश सांसद मिलनबाबु श्रेष्ठले हत्यामा संलग्नहरु खोजी गरी कानुनी कारबाहीमा ल्याउने सहमति भएसँगै पोष्टमार्टमको लागि शव […]

पूरा पढ्नुहोस्

चितवनमा थप घटना हुन नदिन सुरक्षा व्यवस्था कडा

चितवन। चितवनमा थप घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका नेता अनिल परियार (कान) को हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै भरतपुरका ठाउँ ठाउँमा अवरोध भैरहेको छ । आज बिहान केही स्थानमा टायर बालिएको थियो । त्यस्तै भरतपुरमा कानको हत्या पछि आक्रोशित समुहले पसल बन्द गराउदै हिडेका समेत […]

पूरा पढ्नुहोस्

चितवनमा एक पुरुषको छुरा हानी हत्या

चितवन, २६ वैशाख । चितवनमा एक पुरुषको छुरा हानी हत्या गरिएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदाननिर  हिजो साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल […]

पूरा पढ्नुहोस्