- ३ जेष्ठ २०७९, मंगलवार १३:००
चितवन, ३ जेठ ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ९२ मतले पछि पार्नुभएको छ । ताजा मत परिणाम अनुसार १८ हजार ५ सय ८३ मत गन्दा रेनु दाहालले ६ हजार २ सय ७ मत पाउनु भएको छ ।
विजय सुवेदीले ६ हजार १ स १५ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत ल्याउनु भएको छ ।
यस्तै, उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी ७ हजार ५ सय ८ मतले अगाडि हुनुहुन्छ ।
यस्तै, राप्रपाका उम्मेदवार हिमला गुरुङले ५ हजार १० मत ल्याउनु भएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्