- ३ जेष्ठ २०७९, मंगलवार १६:५६
भरतपुर, ३ जेठ :
लियो क्लब अफ भरतपुर २१औ साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ। अधिबेशनबाट लायन बर्ष २०२२-२३ को लागि अध्यक्षमा लियो शिला न्यौपाने निर्बाचित भएकि छन्।साथै प्रथम उपाध्यक्षमा लियो सुबाश शर्मा , द्धितिय उपाध्यक्षमा लियो बिनय कार्की, तृतीय उपाध्यक्षमा लियो नारायण पाण्डे , सचिवमा लियो पुस्पा कंडेल , कोषाध्यक्षमा लियो रामचन्द्र पन्त , सह सचिवमा लियो संगीता श्रेष्ठ, ,सह सचिवमा लियो सुदृष्टी शर्मा सह कोषाध्यक्षमा लियो भाष्कर ग्यवाली , जन सम्पर्क अधिकृतमा लियो सर्बु भण्डारी , टेल ट्विस्टरमा निशान्त लामा , टामरमा लियो पुस्पा श्रेष्ठ , निर्बाचित भएका छन्।
२१औ साधारणसभा तथा शाखा अधिबेशनमा मनोनयन अधिकृत लियो सुदिप सिग्देल र निर्वाचन अधिकृत लियो रबिन्द्र शर्मा हुनुहुन्थ्यो भने , प्रमुख अतिथिको रुपमा लायन्स अनुज पन्त ,विशिष्ट अतिथी लायन्स हरि गैरे , आतिथी लायन्स बिकास कार्की रहनुभएको थियो। लायन बर्ष २०२१-२२ अध्यक्ष लियो ज्योती पौडेल सभापतित्वमा अधिबेशन सम्पन्न भएको थियो ।










प्रतिकृया दिनुहोस्